Skip to main content

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन
फूल्या फूल मर्छ भनि सार्न सकिन
.
मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ?
हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन
.
आई रह्यौ घरि घरि दिलको वरिपरी ,
अझै पनि तिम्रो माया मार्न सकिन
.
फूल जस्तो दिल दिदा आगो दियौ प्रिये,
सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Comments

Bhabilal said…
Dherai ramro x bhai

धेरै पढिएका कथाहरू.....

बिहेको पहिलो रातमा (Part 8)

"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहु...

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...