Skip to main content

Posts

Showing posts from January 29, 2018

सायद यस्तै छ प्रेम (भाग ११)

…...मलाइ बिसय लागेछ पर्सेन्ट जम्मा ४३ आयेको ! उन्ले था पाइछन क्यार ! त जस्तो केटा मेरो लायक छैनस भनिन । मलाइ अत्यन्तै दुख लाग्यो । मेरो पढाइ बिगि्रएको मा आफैलाइ दोश दि रहे ! रोये कराय ! लाखौ बिन्ति गरे । एकानतमा गयेर रोये चिच्याय । तर कस्ले सुनिदियोस यो मेरो रोदन ! मैले भनेको अब राम्रो सङ्ग पढ्छु तर उन्ले सुनिनन ….उनी त बस पराइको अङ्गालोमा अङ्गालिदै गैन ! मन्दिरहरुमा गयेर डाको छोडेर रोयेको थिय ! म नितु लाई छोड्न सक्दिन ! मैले जति नितुलाइ अरु कसैले बुझ्न सक्दिन । म कसरी छोड्न सक्थे । अब उस्को प्रेमिले उस्लाइ माया गर्छ गर्दैन केइ भर थियन र नितु रोयेको म हेर्न सक्दिन थिय ! तर उनी …..            बिस्तारै आफुलाइ सम्हाल्न सिके ! अनि उनी सङ्गको त्यो पिडालाइ बिर्सिन लागे ! उनी पछि मेरो जिबनमा अरु कोहि आयेर । उन्ले आफ्नो मन हैन तन बेच्दी रहेछिन जुन किन्ने मेरो औकात भयेन ।।। उनिले दियेका ती अगाध पिडालाइ सम्हालिदै हिन्ने क्रममा येस्तै ५ महिना पछि मेरो ब्याक पेपर को जाँच आयो म पढाइ कै तयारी मा थिय एकाएक नया नम्बर बाट फोन आयो ! को रहेछ भनेर फोन उठायेको नितु पो रहेछिन ! आखिर किन गर्दै छिन उन्ले फ

बिहेको पहिलो रातमा Part 10(अन्तिम )

"बोल प्रभास ! मेरो आभासलाइ ठिक त छ होइन ! मेरो अभुलाइ ठिक त छ हैन ? इज हि अलराइट अर ?......" अँह धेरै बेर केही जवाफ आएन ! आभासकी आमाको चिच्याहट रोकिएको थिएन ! आभासको छातिमा नै थियो ! म प्रभासलाइ घचघच्याउन लागेँ , प्रभास किन बोल्दैनौ भन न के भयो मेरो आभासलाइ ? धेरै समय पछि गहभरी आँसु पारेर बोल्नु भयो ," हि इज नो मोर विथ अस ! हि इज डेढ ! दाइ अब भगवानको प्यारो हुनु भयो ! मलाई छोड्नु भयो ,आमा , बाबा सबैलाई छोड्नुभयो , आफ्नो प्रेमलाइ छोडेर यो दुनियाँबाट सदा सदाको लागि बिदा हुनु भयो !" मैले पत्याउनै सकिन ! बोलेँ " प्रभास झुटो नबोल ! मेरो आभासलाई केही हुन सक्दैन , हामीले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौँ , हाम्रो प्रेम यसरी अन्त्य हुन सक्दैन ! उसले मलाई यसरी छोडेर जान सक्दैन ! " प्रभास फेरि बोल्नु भयो " अस्पताल ल्याइ पुर्याउँदै दाइको मृत्यु भै सकेको रहेछ ! जुनु दि दाइले हार्नु भयो , हजुरहरुको प्रेमले हार्यो ! हजुर हरुको प्रेमको अघि मृत्यु बिजयी भयो ! " "छोरा , मेरो बाबू , मेरो अभि , यसरिछोडेर जान सक्दैनौ , हेर त तिम्रो मामु , तिमि ज्य