Skip to main content

सायद यस्तै छ प्रेम (भाग ११)

…...मलाइ बिसय लागेछ पर्सेन्ट जम्मा ४३ आयेको ! उन्ले था पाइछन क्यार ! त जस्तो केटा मेरो लायक छैनस भनिन । मलाइ अत्यन्तै दुख लाग्यो । मेरो पढाइ बिगि्रएको मा आफैलाइ दोश दि रहे ! रोये कराय ! लाखौ बिन्ति गरे । एकानतमा गयेर रोये चिच्याय । तर कस्ले सुनिदियोस यो मेरो रोदन ! मैले भनेको अब राम्रो सङ्ग पढ्छु तर उन्ले सुनिनन ….उनी त बस पराइको अङ्गालोमा अङ्गालिदै गैन ! मन्दिरहरुमा गयेर डाको छोडेर रोयेको थिय ! म नितु लाई छोड्न सक्दिन ! मैले जति नितुलाइ अरु कसैले बुझ्न सक्दिन । म कसरी छोड्न सक्थे । अब उस्को प्रेमिले उस्लाइ माया गर्छ गर्दैन केइ भर थियन र नितु रोयेको म हेर्न सक्दिन थिय ! तर उनी …..

      

    बिस्तारै आफुलाइ सम्हाल्न सिके ! अनि उनी सङ्गको त्यो पिडालाइ बिर्सिन लागे ! उनी पछि मेरो जिबनमा अरु कोहि आयेर । उन्ले आफ्नो मन हैन तन बेच्दी रहेछिन जुन किन्ने मेरो औकात भयेन ।।। उनिले दियेका ती अगाध पिडालाइ सम्हालिदै हिन्ने क्रममा येस्तै ५ महिना पछि मेरो ब्याक पेपर को जाँच आयो म पढाइ कै तयारी मा थिय एकाएक नया नम्बर बाट फोन आयो ! को रहेछ भनेर फोन उठायेको नितु पो रहेछिन ! आखिर किन गर्दै छिन उन्ले फोन फेरि मेरो जिबनमा तगारो किन ! उन्का याद काडेतार किन बनाउन खोज्दै छिन ! उन्ले फोनमा म सङ्ग माफ मागिन ।।

…..तर मैले फोन काटेर पढाइ तिर ध्यान दिय र जाँच दिय । बिस्तारै बिस्तारै बिस्तारै मैले आफ्नो प्रेम कथा हरु लेख्न थाले र अनेकौ साथी हरुलाइ सुनाय ! साथी हरुका आँखा त भरियका थिय भने मलाइ कस्तो भयो होला र !

१२ को रिजल्ट आयो ! पास भयछु ! बिस्तारै बि. सि . य . पढ्न लागे । कयौ साथी बने तर म भने नितुलाइ भुलाउन सकिन । उन्का यादमा लेखियका हरेक कथा , मुक्तक, गजलले अनि लेखले सबैका आँसु झर्ने गर्थ्यो तर भने मेरो ओठमा मुस्कान आउथ्यो अनि मन हलुङ्गो हुन्थ्यो !

अब मेरो जिन्दगी फेरिदै थियो..

क्रमश:.....

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...