एकदिन चरीले चरालाई भनी तिमीले मलाई छोडेर कहिल्यै उडेर त जाँदैनौ ? चरो : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त! चरी : मैले तिमीलाई छोप्न त सक्छु तर फेरी तिमीलाई पाउन आफ्नो बनाउन सक्दिन कि? चरीको यो कुरा सुनेर चरोको आँखामा आँशु छलक्क छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिन्छ अनि चरीलाई भन्छ सानु अब हामी जिवनभरी सँधै साथमै रहनी है कहिल्यै नछुट्टिने अब! (केही समय पछी) १ दिन ठुलो आँधिबेरी तुफान आयो चरोले भन्यो तिमी उडेर जाउ म त उड्न सक्दिन भनेर आँखामा बलीन्धरा आँसुका साथ चरीलाई पठाउछ । चरीले पहीले दुबैले संगै खाएको कसम बिर्सेर चरोलाई आफ्नो ध्यान राख्नु है भनेर आफ्नो ज्यान बचाउनको निम्ति चरी भुर्रर्रर्र उडेर गई । केहि समय पछि अचानक तुफान रोकियो (थामीयो) मौसम सफा भयो अनी चरी वापस फर्केर आई र आउँदा त चरो मरी सकेको हुन्छ चरोले एउटा डाली हाँगामा केहि लेखेर छोडेको हुन्छ त्यो चरीले पढ्छे त्यसमा लेखेको थियो प्रिय सानु-तिम्रो विश्वासमा आज यो संसारबाट बिदा भए ,, प्रीय म बिना पनि तिमि सदा सुखी-खुसि रहनु ल ..... (चरीले पहीले को कसम संझेर रुन्छे:'() Moral :- दुनिया स्वार्थी छ ! ले