Skip to main content

ररो र चरीको कथा

एकदिन चरीले चरालाई भनी तिमीले मलाई छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरो : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त!
चरी : मैले तिमीलाई छोप्न त सक्छु तर फेरी
तिमीलाई पाउन आफ्नो बनाउन सक्दिन कि?
चरीको यो कुरा सुनेर चरोको आँखामा आँशु छलक्क छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिन्छ अनि चरीलाई भन्छ सानु अब हामी जिवनभरी सँधै साथमै
रहनी है कहिल्यै नछुट्टिने अब!
(केही समय पछी)
१ दिन ठुलो आँधिबेरी तुफान आयो चरोले
भन्यो तिमी उडेर जाउ म त उड्न सक्दिन भनेर आँखामा बलीन्धरा आँसुका साथ चरीलाई पठाउछ ।
चरीले पहीले दुबैले संगै खाएको कसम बिर्सेर चरोलाई आफ्नो ध्यान राख्नु है भनेर
आफ्नो ज्यान बचाउनको निम्ति चरी भुर्रर्रर्र उडेर गई ।
केहि समय पछि अचानक तुफान रोकियो (थामीयो)
मौसम सफा भयो अनी चरी वापस फर्केर आई र आउँदा त चरो मरी सकेको हुन्छ चरोले एउटा डाली
हाँगामा केहि लेखेर छोडेको हुन्छ त्यो चरीले पढ्छे
त्यसमा लेखेको थियो
प्रिय सानु-तिम्रो विश्वासमा आज
यो संसारबाट बिदा भए ,,
प्रीय म बिना पनि तिमि सदा
सुखी-खुसि रहनु ल .....
(चरीले पहीले को कसम संझेर रुन्छे:'()
Moral :- दुनिया स्वार्थी छ !
लेखक:- शिब ढकाल
FOR MORE

LIKE OUR FACEBOOK PAGE

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...