Skip to main content

नक्कली फेसबुक आईडी

कुरो केही दिन पहिलाको हो । एउटी केटी "परी''
फेसबुक चलाउदै थिईन । केही दिन पछि
एउटा केटा "आशिक" ले उसकी फोटोहरुमा लाईक
र कोमेन्ट गरेर उनलाई Empress गर्छ ।
त्यसपछि उ परीलाई Friend Request गर्छ र
परी पनि उसको Request लाई Accept
गर्छ र उनीहरू साथी हुनछ ।
उनिहरू बीच कुराकानी सुरु हुन्छ र हुदा
हुँदै फेसबुकमै माया प्रेम बस्छ ।
केटीले आफ्नो सबै गोप्य कुरा तथा
आफ्नो *Naked फोटो सम्म उसलाई
सेयर गरेको हुन्छ ।
केही दिन पछि आशिकले उसलाई
गलत सम्बन्ध राख्न प्रस्ताव राख्छ तर
परीले मान्दैन । आशिकले परीलाई
धेरै चोटी भन्छन तर परीले उलाई
नाई भन्दै उबाट दिक्क मानेर उसलाई
*Block गरिदिन्छ । उसले अर्को
Account बनाएर फेरी उनलाई
मेसैज गर्छ तर परीलाई आशिक हो
भन्ने थाहा पाएर उ बाट परिसान
भएर आफ्नै ID लाई * Deactive गरि दिन्छ ।
केही दिन पछि आशिकले परीको नामको
*fake Id बनाउछँ 

र उसकी *Naked
फोटो Upload गर्न थाल्छ । उसकी
फोटो लाई सबै ठाउमा सेयर गर्न थाल्छ ।
सबैलाई लाग्छ कि परी नै फेरी फेसबुक
बनाएर आफ्नो त्यसतो फोटो सेयर गर्न
थालेछिन । केही दिन मै उसकी कोलेजमा
उसकी फोटो धेरै *Viral हुनथाल्छ र उनलाई
कोलेज बाट *Resticate गरिदिन्छ ।
उसकी फोटो दिन प्रति दिन अझ धेरै *Viral
हुँदै जान्छ । यहाँ सम्म कि उसकी सबै
आफन्त,छर छिमेक घर समाजबाट पनि
निकाली दिन्छ । जहाँ तहा उसकै चर्चा हुन
थाल्छ । उसकी आमा बुबाको मान सम्मान
अादर प्रतिष्ठा सबै नास हुन्छ ।
जब सम्म उसकी आमा बुबालाई थाहा
हुन्छ कि त्यो उसकी *Fake Id हो ।
तब उनीहरूले बीस खाएर आत्महत्या
गरिसकेका हुन्छन र पछि परी पनि
रस्सीले झुन्डेर आत्महत्या गर्छिन ।
परी मरे सके पनि उसकी ID Online
मै भएकोले पुलिसलाई सँका लाग्छन ।
त्यसपछि उनीहरू खोज तलास गर्न
थाल्छन र केही दिन पछि आशिक पक्राउ
पर्छ र उसलाई मृत्युदण्ड दिन्छ ।।

The End


Moral ;- त्यसैले मायाको नाममा तपाईहरू
आफ्नो *Secret कुराहरू तथा *Naked
photos कसैलाई सेयर नगर्नु होला र Please
कसैको *Fake Id नबनाउनु होला किनकी
तपाईको सानो गल्तीले उनीहरू जीवन
बरबाद हुन्छ र साथै उनीहरूको आमा बुबाको
ईज्जत पनि जान्छ । एउटा कुरो सधैं याद राख्नु
कसैको कुभलो चिताएर आफु कहिले खुसी
रहनु सक्नु हुनन ।।। ।।।

लेखक शिब ढकाल 

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...