Skip to main content

Posts

Showing posts from January 15, 2017

मेरो लेख

एउटा प्रियसी खोजिरहेको छु । कस्ती होला भनेर सोचिरहेको छु !     राम्रो वा गोरि जस्तो भए पनि हुन्छ !        माया गर्ने मायालु पाँए पुग्छ !           निश्चल माया मलाई दिँए पुग्छ !              तिमी त्यो डाडापारिको भए पनि पुग्छ !                 तिम्रो भावना सवच्छ भए पुग्छ !                    चोट र बेदना होईन खुशी दिँए पुग्छ !