निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...
एउटा प्रियसी खोजिरहेको छु ।
कस्ती होला भनेर सोचिरहेको छु !
राम्रो वा गोरि जस्तो भए पनि हुन्छ !
माया गर्ने मायालु पाँए पुग्छ !
निश्चल माया मलाई दिँए पुग्छ !
तिमी त्यो डाडापारिको भए पनि पुग्छ !
तिम्रो भावना सवच्छ भए पुग्छ !
चोट र बेदना होईन खुशी दिँए पुग्छ !
Comments