दुई मिनेट समय दिएर पढनु होला कुनै गाउ बाट ,गरीबिको कारण एक केटा सहर आउछन, कतै लेबर काम गरेर आफ्नो जिन्दगी र गाउमा अलि अलि खर्च पठाउदै गुजारा चलाउछन , केटाको न त कुनै बाश बस्ने ठाउ थियो न कुनै खानको , जाहा मन लाग्यो त्यहि सुति दिन्थे ,र जस्तो पायो त्यस्तै काम गरी दिन्थे ,महिना भरि काम गरेको तलब आफ्नी आमालाई महिना महिनामा पठाई दिन्थे र खबर मा अरामै छु भनि पठाउथे ।.। एक दिन मध्ये रातमा केटा कसैको घरको पिडिमा बोरा ओडेर सुत्न थालेको हुन्छ , अचानक एक केटिले आवाज दिएको सुन्छ , hello hello ,plz help me , केटा उठेर हेर्छ । र केभयो भनेर सोध्छ । केटिले भन्छ ,मेरो स्कुटी स्टार्ट भएन अलि कति help गर्दिनुन,? केटाले मन मनै सोच्छ . पैसा न माग्ने बरु उनिको घर सम्म डोराएर लगि दिन्छु बरु,।? केटिलाई पैसा दिनुश म डोराएर पुराई दिनेछु तपाईको घर भन्छ . केटिले पनि हुन्छ भन्छन , पुराई राखेर केटा फर्किन थालेको हुन्छ तब केटिले खाना खाएर जानु है भन्छ , केटाले हुन्छ भन्दै खाना खान जान्छन . काहा के कसो काहा बाट आएको सबै केटिले केटालाई सोधछन . केटाले पनि सबै कुरा भन्छ . र केटिले केटाको दुख सुने पछि.