Skip to main content

प्रेम कथा

दुई मिनेट समय दिएर पढनु होला

कुनै गाउ बाट ,गरीबिको कारण एक केटा सहर आउछन,
कतै लेबर काम गरेर आफ्नो जिन्दगी र गाउमा अलि अलि खर्च पठाउदै गुजारा चलाउछन ,
केटाको न त कुनै बाश बस्ने ठाउ थियो न कुनै खानको ,
जाहा मन लाग्यो त्यहि सुति दिन्थे ,र जस्तो पायो त्यस्तै काम गरी दिन्थे ,महिना भरि काम गरेको तलब आफ्नी आमालाई महिना महिनामा पठाई दिन्थे र खबर मा अरामै छु भनि पठाउथे ।.।
एक दिन मध्ये रातमा केटा कसैको घरको पिडिमा बोरा ओडेर सुत्न थालेको हुन्छ ,
अचानक एक केटिले आवाज दिएको सुन्छ , hello hello ,plz help me , केटा उठेर हेर्छ ।
र केभयो भनेर सोध्छ ।
केटिले भन्छ ,मेरो स्कुटी स्टार्ट भएन अलि कति help गर्दिनुन,?
केटाले मन मनै सोच्छ .
पैसा न माग्ने बरु उनिको घर सम्म डोराएर लगि दिन्छु बरु,।?
केटिलाई पैसा दिनुश म डोराएर पुराई दिनेछु तपाईको घर भन्छ . केटिले पनि हुन्छ भन्छन ,
पुराई राखेर केटा फर्किन थालेको हुन्छ तब केटिले खाना खाएर जानु है भन्छ ,
केटाले हुन्छ भन्दै खाना खान जान्छन .
काहा के कसो काहा बाट आएको सबै केटिले केटालाई सोधछन .
केटाले पनि सबै कुरा भन्छ .
र केटिले केटाको दुख सुने पछि.
केटालाई आफ्नै कम्पनिमा काम लगाउने निर्नय गर्छ ,
केटा पनि खुशि हुन्छ ,

दिन बिति जादै गर्छ ।

केटा सग पनि एक साथि झै हुन पुग्छ .
केटाले मन मनै केटिलाई मन पराउन थालेको हुन्छ तर केटि अलि जित्दि भएको कारन केटाले मनको कुरा भन्न सकिदैन ,
दिन भरि काम गर्थे .बेलुका भए पछि केटि आफै लिन आउथे र स्कुटिमा घुम्न जान्थे ,
एक दिन ।
केटिले मनको कुरा गरि .म तिमीलाई माया गर्छु मन पराउछु ,
यो मन तिमीलाई भेटन नपौदा छटपटि हुन थाल्छ .दिनमा खान छैन न त रातमा निद्रा नै ,
मलाई को गरीब को धनि केहि फरक पर्दैन , के तिमी मलाई मन पराउछौ के तिमी मलाई जुनि भरि साथ र माया दिन सक्छौ? केटा मुसुक्क हास्दै .लाटि मेरो मनको कुरा गरि तिमीले .. . , ?

माया प्रेम बसेर पनि 2 बर्ष बिति सकेको हुन्छ .

उनि दुईको जिबन राम्रै बितिएको हुन्छ ।
एक दिन केटिले अचानक केटा सग झर्केर बोल्छ केटाको मन पग्लिन्छ ,आखा भरि आशु लिदै चुपचाप बस्छन ,
र केटिले म तिमीलाई घ्रिणा गर्छु र म अरु सग बिहे गर्दै छु भन्छन ?
केटा रुदै बस्छ ।दिन रात सोच्मा डुब्न पुग्छ ।?

केटाले बिष पिएर आत्मा हत्य गर्छ ,
जब केटिले थाहा पाउछ ,केटि आतिदै केटा भएको ठाउमा आई पुग्छ ।
केटा बिष पिएर लडिएको हुन्छ .
केटि आखा भरि आशु लिदै चिच्याउदै रुन थाल्छ ,
र भन्छ .उठन कालु plz उठन . नाई के नाई . तिमी मलाई छोडेर जान सक्दिनौ ,मैले मजाक गरेको थिए ,मैले त्यतिकै अरु सग बिहे गर्छु भनिकि हु , तिमि जल्छौ कि नाई भनेर , तिम्रो माया अटल छ कालु plz उठ्न ।?
भग्य बस केटा मरी सकेको हुन्छ ,
र केटाको हातमा एक पत्र देख्छ केटिले .
आखाको आशु पुच्दै केटिले पढन थाल्छ ।

पत्रमा यो लेखिएको थियो ।


प्रिय लाटि,
म पनि तिमीलाई धेरै माया गर्छु ,
तिमीले झर्केर बोले ,एक दुई दिन पछि फकाउदा फकिने थियो ,
तर तिमीले अरु सग बिहेको कुरा गर्यो ,
यो म कसरी देख्न सक्छु .
माया गर्ने मान्छे अरुको भएको मैले मात्र हैन यो पुरा दुनियाले हेर्न सकिदैन .
त्यसैले आखा बन्द गर्दै छु ,
तिम्रो खुशि नै मेरो खुशि हो .
तिमी सिउदोमा सिन्दुर अरुले भरेको म हेर्न सक्दिन .
त्यसैले बिदा लाटिँ . . . . . . ?
,
केटिले पत्र पढि सके पछि झन चिच्याउदै रुन थाल्छ र अझै भन्दै गर्छिन ,
मलाई माफ गर कालु .
मेरो एक जुटले यस्तो हुन्छ भनेर सोचेको पनि थिएन. .
केटि रुदै गर्छ र पागल पनि हुन पुग्छन ।।।

नोट :- केही कुरा हरू प्रेम मा हतार न गरेकै राम्रो

*********समाप्त********

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...