एकदिन आँसु लाई भने!
म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न ।
तब आँसु ले भन्यो !
हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु ।
भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...
Comments