"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हेर्न सक्दैनौ !! साथी होस ...माया लाग्छ तेरो...हाम्ले त पहिलै भनेका थिएउ माया मा नफस....जा समर जा....रोक उस्लाइ..." मैलै सजिलै साथी हरु को कुरा पत्त्याउनै सकिन...भर्खर फोन मा कुरा गरेका हामी ...कुरा राम्रै भएको थियो...उनी त घर मा हुनु पर्ने हो..अहिले साझ परि सकेको छ...मुस्लिम केटि यसरि साझ मा हिड्दैनन होला..उनी तेस्ती छैन्न.. म माया सगै उन्लाइ बिश्वास पनि पनि गर्छु.. मैले बिस्वास गर्ने प्रसस्थ आधार हरु उन्का आँखा मा प्रस्ट देखेको छु... मैले उनी लाई ..अझ भनौ मेरि मुटु उनी लाइ कसरी अबिस्वास गरौ... मैले पत्याइन पत्याउनै सकिन.... म आफ्ना साथी लाई नहेरी फटाफट हिडे आफ्नो कोठा तिर....साथी हरु खै के भन्दै थिए...मुटु जोड -जोड ले धड्किदै थियो...खुट्टा पनि लर्खराउदै थिए...फेरि एक पटक फोन गर्ने किसिस गर्दै मोबाइल झिके.... फेरि उन्ले भनेको याद आयो... " अ सुन मोबाइल पाए भन्दै मा फोन गरेको गरै गर्ने