Skip to main content

Posts

Showing posts from February 28, 2018

भ्रष्टाचार बन्द गरौँ

एउटा बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुको ग्रुप फोटो खिच्ने भयो.. प्रीन्सिपलले फोटोग्राफरलाई भने:- " प्रती फोटो रु.40/- त बढी भयो,अलिक मिलाउनुस न" फोटोग्राफर :- सर चलेको रेट त 50/- हो, ठिकै छ म हजुरको लागि 35/- सम्म गरिदिउला.! प्रीन्सिपल:- 35 हैन,, 600 बिद्यार्थी छन,, 30/- गर्नुस.! फोटोग्राफर:- ok सर.! अब प्रीन्सिपलले सबै क्लास टिचरलाई बोलाएर भने:- "सबै विद्यार्थीलाई ग्रुप फोटोको लागि भोलि रु 60/- ल्याउन भन्नुहोला !" क्लास टिचर कक्षा कोठामा गएर:- "भोलि तिमिहरुको ग्रुप फोटो खिच्ने कार्यक्रम छ,, घरबाट रु 100/- लिएर आउने .!" विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-" बजारमा 50/- मा खिच्ने फोटो यहाँ 100/- ? यो सब टिचर र फोटोग्राफरको मिलोमतो हो,,भलाईको त जमाना नै छैन" विद्यार्थी (आमासङ्ग) :- मम्मी भोलि स्कुलमा ग्रुप फोटो खिच्ने रे... रु 150/- चाहोयो रे ? हैन यो स्कुलले नि कति लुट्न सकेको? कैले के भनेर पैसा माग्या छ... कैले के भनेर पैसा माग्या छ... छ्या नसक्ने भए म त ! पख भरे तेरो बाबा आएसी मागिदिउला ! आमा (बाबासङ्ग):- स्कुलमा फोटो खिच्न र