Skip to main content

Story Title ;- Father'S Day


बुबाको मुख हेर्ने दिन थियो ।
.
.
आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक
स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो।
.
.
छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर
आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन
लाग्या छ र?"
.
.
छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले
भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको
मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई
बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही
भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु
बाबालाई खुवाउन!
.
.
त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे
आखाबाट!
.
.
"बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको
जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि
हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन
काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी
भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन!
..
..
आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन
रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन
बाबा आएपछि सँगै दिन्छु के"
ती आमा झन रुन थालिन!
अरु के नै गर्न सक्थिन र रुनु बाहेक

Comments

धेरै पढिएका कथाहरू.....

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

#ढकाल

एकदिन आँसु लाई भने! म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न । तब आँसु ले भन्यो ! हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु...

Facebook love

फेशबुक चलाउने क्रम्म । एक दिन एक केटीको नाम परी थिईन र उ फेसबुक भर्खरै भर्खर नया आईडि खोलि फेशबुक चलाई रहेको हुन्छ | एक केटाको add हुन पुग्छ । अनि साथि हुन्छ । केटा=hi...... केटि=hello...... केटा= के छ<br> केटि=ठिकै छ । तिम्रो नाम के हो ? केटा = मेरो नाम शिब हो । अनि तिम्रो ??? केटीले पनि आफ्नो नाम भनिन । र यस्तै अरू कुराहरू हुन थालेछ । अनि निकै लामो कुरा भए छ । केहि दिन्मै केटिको फेशबुक friend पनि धेरै भएछ लग भक 2500 जान जाति । केहि दिन पछि,,, अनि केटाले फेरि हाई भनेर पठाएछ । केटि बोलिन छ | फेरि भोलि पलट केटाले हाई भनेर पठाएछ केटिले फेरि बोलेनछ । केटालाई रिश  उठेछ र मेसेज गरेछ । हैन के हो पारा भाउ बडेको हो ??? केटिले तुरुनत मेसेजको reply गरे छ | हैन भनेर  अनि फरि निरनतर कुरा भएछ । एक दिन आशिक र परी बिच माया पिरतीको कुरा भएछ । केटा = म तिमिलाई माया गर्छु परी , के तिमी मलाई माया गर्छौ ??? केटि ( एक छिन सोचिन र भनिन ) = अह आशिक म पनि तिमी लाई धेरै माया गर्छु । त्यस पछि ................. फेशबुक चलाउदा चलाउदै यति माया बस्यो कि उनि दुई बिच । न ...

नक्कली फेसबुक आईडी

कुरो केही दिन पहिलाको हो । एउटी केटी "परी'' फेसबुक चलाउदै थिईन । केही दिन पछि एउटा केटा "आशिक" ले उसकी फोटोहरुमा लाईक र कोमेन्ट गरेर उनलाई Empress गर्छ । त्यसपछि उ परीलाई Friend Request गर्छ र परी पनि उसको Request लाई Accept गर्छ र उनीहरू साथी हुनछ । उनिहरू बीच कुराकानी सुरु हुन्छ र हुदा हुँदै फेसबुकमै माया प्रेम बस्छ । केटीले आफ्नो सबै गोप्य कुरा तथा आफ्नो *Naked फोटो सम्म उसलाई सेयर गरेको हुन्छ । केही दिन पछि आशिकले उसलाई गलत सम्बन्ध राख्न प्रस्ताव राख्छ तर परीले मान्दैन । आशिकले परीलाई धेरै चोटी भन्छन तर परीले उलाई नाई भन्दै उबाट दिक्क मानेर उसलाई *Block गरिदिन्छ । उसले अर्को Account बनाएर फेरी उनलाई मेसैज गर्छ तर परीलाई आशिक हो भन्ने थाहा पाएर उ बाट परिसान भएर आफ्नै ID लाई * Deactive गरि दिन्छ । केही दिन पछि आशिकले परीको नामको *fake Id बनाउछँ  र उसकी *Naked फोटो Upload गर्न थाल्छ । उसकी फोटो लाई सबै ठाउमा सेयर गर्न थाल्छ । सबैलाई लाग्छ कि परी नै फेरी फेसबुक बनाएर आफ्नो त्यसतो फोटो सेयर गर्न थालेछिन । केही दिन मै उसकी कोलेजमा उसकी फोटो धेरै *Viral हुनथाल्छ र उ...