पहिलो साथी ; ओई हेर्न मैले
आज नयाँ मोबाइल किनेर
ल्याए .
.
.
.
दोस्रो साथी :- वाह , त्यसो
भए आज पार्टी हुने भयो ,
ल पार्टीमा म तलाई एउटा
गिफ्ट दिन्छु ।
.
.
बेलुका दुबै जना होटेलमा गए
( डिनर गरि सके पछि )
दोस्रो साथी ;- तैले होटेलको
खानाको पैसा तिरीस तर तैले
पैसा कता बाट ल्याईस ?
.
.
पहिला साथी ;- हिजो जुन
नयाँ मोबाइल ल्याए थिए नी ।
त्यसैलाई बेचेर आज पार्टी
गरोक त !!!!
तिम्रो खुसी भन्दा ठुलो
मेरो लागि केई छैन यार ।
.
.
दोस्रो साथी ;- साले , मलाई थाहा
थियो
त
यस्तै नै गर्नेछस ।
त्यसैले मैले
तेरो बेचेको मोबाइल
त्यो दुकान बाट किनेर
ल्याए ।
ल मेरो तर्फ बाट तलाई
यो प्यारो गिफ्ट ।
" जिबनमा साथी होईन , साथी
हाम्रो जीवन हो ""
Hit Like *** for kaminey friends, sabai friend kamina hunx
ra jun friend
kamina hudain tyo friend nai hudain .😂 😜 😜
Hit like for true friends
Moral :- साथीको खुसी भन्दा ठुलो यो सँसारमा केही छैन । ।
if u agree then
LIKE N SHARE. 😜
Comments