Skip to main content

माया त माया हो

एकजोडि पुतलीहरु गहिरो प्रेममा थिए । एकदिन
उनिहरुले आस-पास खेल्ने बिचार गरेछन् ।।
केटा पुतलीले भनेछ: हामि एउटा खेल खेलौ है?
तेस्बाट था हुन्छ तिम्ले मलाइ
धेरैमाया गर्छौ कि मैले तिम्लाइ धेरैमाया गर्छु
भनेर…
केटी पुतली:हुन्छ
केटा पुतली:भोलि बिहान
जो पहिला यो सुन्दरफ़ुलमा आएर बस्छ उसैले धेरै
माया गर्छ
केटी पुतली:हुन्छ मलाइ मन्जुर छ
भोलिपल्ट बिहानै केटा पुतलिले आफ़ुले
धेरैमाया गर्छु भनेर
देखाउनको लागि कतिखेर त्यो सुन्दर फ़ुल खुलेर
फ़क्रिन्छ रतेस्मा बसौं भनेर
केटि पुतली भन्दा पहिल्यै गएर फ़ुल फ़क्रिने
प्रतिक्षा गर्न थालेछ l केहि बेर को पर्खाइ
पस्चात
फ़ुल फ़क्रिएछ।।आफ़ू हत्तपत्त फ़ुलभित्र बस्न के
लागेको थियो उस्ले
त्यहाँ आफ़नो प्रेमिकालाइमृत
अवस्थामा पाएछ।
बिचरा ऊ त्यहा रातभरि आफ़्नो प्रेमिको पर्खाइमा बसेकी
रैछेताकि भोलिपल्ट
जब बिहान हुन्छ र आफ़्नो प्रेमिले आफ़ुलाइ
त्यहा देख्छ तब उडेर गएर उस्लाइ अंगाल्दै भन्न सकूं
कि म तिमीलाइ कति धेरै माया गर्छु भनेर तर
अफ़सोस, उसले आफ़्नो प्रेमिलाइ अंगाल्न सकिन ।
The End
Moral ;- माया भनेको चिज नै यस्तो हो । आफ्नो मायालुको लागि ज्यान दिनु पनि उसको लागि साधारण कुरो हुन्छ ।

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...