Skip to main content

तिमि pregnent भाको बेला ! 💕💕

न आत्ती बुडि अमिलो पिरो को त गोदाम नै राखिदिन्छु 😂!
अनि त्या नानी पेट मा भाको बेला धेरै चट्पटे/पानी पुरी कच्पच खाने हैननी त्या नत्र कट्टा खान्छेस 😂 बोरु फल्फुल healthy diet खाने ! अनि अलिक पेट ठूलो भएसिन केही काम गर्न पर्देन सबै मै गर्छु✋😎, त rest गरेर बस! अनि बच्चा ले लात्ता हान्यो भने भनी हाल है 😂! अनि चट्ट Photoshoot हान्नु पर्छ, खै maternity photoshoot होकि के जाती हो😁! तलाइ दिन्कै local मासु को झोल खुवाउछु, अलिक रिस्ट पुस्ट जन्माउन पर्यो नि😌! मेरो झोक चल्यो भने दिन्कै check गर्न लान्थे तर के गर्नु मिल्देन 😂! अनि बाबू अथवा नानी जन्मेसिन चाहिँ तलाइ भन्दा बाबू/नानी लाई 0.0000000001% बडि माया गर्छु है! 😌

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...