Skip to main content

सायद यस्तै रहेछ प्रेम भाग- ५


......जब पढि रहेको थिय उन्ले फोन गरेर अन्लाइन आउन भनिन ... म पनि छिटो छिटो डाटा प्याक लिगेर फेसबुक खोले । उन्ले आज हामी रात भरि कुरा गरौन भन्दै मेसेज गरिन कारण उन्को बुवा भोलि बिहान सबेरै ३ बजे काठ्मान्डौ जाँदै हुनुन्थ्यो (बिदेशको लागि ) अनि आफू बिहान उठ्न सक्दिन कि भनेर रात भरी कुरा गर्नी भनिन ।

 मैले उस्को त्यो कुरा टार्न सकिन र कुरा गर्ने फैसला गरे  । सामन्य कुरा हुँदै गयेको थियो उन्ले मेरो तरिफ गरि रहेकी थिइन ! मैले पनि सुन्दै गये ! उन्ले बल्ल Slc दियेकी थिइन र ३ महिने छुट्टि मा बसेकि ! तर कठै म मेरो जाँच चली रहेको त्यही पनि बोर्ड को ! केही छैन पढाइ भन्दा ठुलो माया हो भन्नी सोचले उस्लाइ साथ दिदै गये ! बोल्दै जादा हामी बिच अनेकौ कुरा हुन थाल्यो ! मैले सोधे " तिम्रो म भन्दा पहिला कोहि प्रेमी थियो कि थियन ! उस्ले पनि नाइ थियन किन र भन्दै जवाफ फर्काइन ! म पनि ढुक्क हुँदै कुरा गर्दै गये !


    उनी सङ बोल्दा अलि अलि जानेका कुरा पनि सकिय ! अब त बिसय लाग्ने पक्का भयो ! अङ्रेजिको जाँच थियो राती करिब २ बजे सम्म हामी कुरा गरेउ ! म निन्द्र खप्न सक्दिन थिय त्यैपनी उन्को लागि रात भरी अनिधो भय ! तर उनि भने २ बजे नै निदाइछन म भने उन्को मेसेह को प्रतीक्षा गर्दा गर्दै कुन बेला निदाय पत्तै भयेन ! जब भोलि बिहान निन्द्र खुल्यो म त छागा बाट खसे जस्तै भय ! ८:३५ बजि सकेको ! ओहो ! अब के हुने हो छिटो छिटो कलेजको सरलाइ फोन गरेर सेन्टर परेको कलेजमा कुरा मिलायेर जाँच दिन गये ! निन्द्रले भुस थिय म ! लेख्दा लेख्दा झिमिक झिमिक भै रहेका थिय यी आँखा तै पनि लेख्दै गये ! म त निदाउन पुगेछु ! एकै चोटि सर आयेर कापी थुत्यो ! बरबादै भयो ! अब के हुने हो ? म रुन्छे मुहार बनाउदै घर गये ! घर जाना साथ फेसबुक खोलेर उन्को मेसेज हेरे ! सरि भनेर लेखेकी रहेछिन छिटै निदाको भयेर ! आफ्नो मनलाइ सम्हालेर उनी सङ्ग कुरा गर्न थाले ! म पढाइ मा भन्दा उनी तिर आकर्शित हुन थाले ! अनि फेरि हामी भेटम न भन्न थालिन मैले पनि हुन्छ भने ! उनी हाम्रै रुम तिर आउने कुरा गरिन आफ्नो साथी सङ्ग ! बोलेको करिब १ घन्टा पछि उनि आइपुगिन ! पानी पिउन भन्दै जिस्काय उन्का साथी र उ भयेर ! मैले १ गिलास पानी लियेर आये ! नितुले पानी पिय सङ्ग सङ्गै त्यो जुठो गिलास मलाइ दियर ल भिनाजु हजुर नि पिउनु माया बड्छ रे ! भने । म पनि झन खुसी हुँदै पानी पियेर घुम्न निस्कियेउ ! भोलि एकाउन्टको जाँच थियो एकाउन्ट र कम्प्युटर मा म माहिर थिय त्यसैले पढ्न पर्दैन थियो सोचले म घुम्न गये ! करिब ३ घण्टा पछि म रुममा आये ! त्यस दिन पनि करिब राती को १२ बजे सम्म कुरा गरेउ ! एकाउन्ट र कम्प्युटर राम्रै सङ दिय तर जब म्याथको दिन थियो …..

#क्रमश :.....

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...