Skip to main content

सायद यस्तै रहेछ प्रेम (भाग ६)

जब म्याथको दिन थियो उन्ले एकाएक आफ्नो फेसबुक आइडि दियेर यो आइडी डियक्टिब गरेर आर्को बनाइदिनु न जहाँ हजुर र म मात्र बोल्न सकुम भनिन म बाहेक अरु सङ्ग बोल्दिन भनी सके पछि कसरी नाइ भन्न सक्थे र ? मैले पनि हुन्छ भन्दै आइडी ओपन गरे ! ओपन गर्ना साथ "मेरो दिल" निकनेम राखियेको एक जना सुजन गौतम भन्नेको मेसेज आयो ! त्यो मेसेज खोलेर हेरेको त म छागा बाट खसे झै भये ! म सङ्ग जस्तो कुरा गर्थिन त्यो भन्दा  बिजोकको मेसेज गर्दि रहेछिन ! मैले पुरै मेसेज रुदै पढे ! अनि आइडी डियक्टिब गर्दिय ! उन्लाइ सुजन को बारेमा सोधे उस्ले "मलाइ माफ गर्दिनु मैले केवल टाइम पासको लागि मात्र हो भनिन " उनी रोयको म हेर्न सक्दिन थिय त्यसैले माफ गर्दिय ! त्यस पछि का दिन कति रमाइलो सङ्ग बित्दै थिय जाँच सकियो ! उनी सङ्ग बोल्ने क्रमलाइ निरन्तरता दिदै गये ! झन भन्दा झन उनी तिर मोहित हुँदै गये ! करिब १ महिनाको छुट्टि थियो म त्यही छुट्टि रमाइलो सङ्ग साथी भाइ सङ्ग बिताउदै गर्दा उन्ले हाम्रो कुरा हजुरको परिवारमा पनि भन्नुस न भनिन म त झन खुसिले आकासमा उड्न लागे । अनि आफ्नो परिवारमा कुरा गरे ! धन्न मेरो परिवारले पनि स्विकार गर्नु भयो ! उनी मेरो बाबा अनि ममि सङ्ग कुरा गरिन ! परिवारले पनि उन्लाइ छोरी लाई जस्तै व्यवहार गर्न थाल्नु भयो । एक्नासै नितु नितु भन्नू हुन्थ्यो  । बाबा कुनै दिन रिसाउनु भयो भने नितु सङ्ग बोल्न दियेसी रिस हराउथ्यो बाबाको !

   ……..समय राम्रो सङ्ग चल्दै थियो अनि एकदिन नितुको फेसबुक आइडी चेक गर्न मन लाग्यो ! अनि उनी सङ्ग फेसबुक पास्वोर्ड मागे तर उनिले दिइनन ! कति चोटि मागे तर दिन इन्कार गरे पश्चात् उन्को आइडी माग्नै छाडे ..बिस्तारै उन्को म प्रतिको स्वभाब फेरिदै गयो ! मलाइ सहन गारो भयो र उन्को gmail id मेरो मा सेब थियो अनि फेसबुक लाइट बाट जिमेल सेब छ भने खुल्नी रहेछ ।। उन्को आइडी खुल्यो ! हेरेको त फेरि उहीँ पुरानो (पहिला को प्रेमी ) सुजन गौतमलाइ add गरेकी रहेछिन ! अझै बोल्दै सायद उन्ले मेरो प्रेम माथी खेलवाड पनि गरेको हुन सक्छ झै यहहास हुँदै थियो । सुजनको मेसेज ओपन गरेर हेरे उहीँ पुरानै मेसेज दोहोरियको देखे ! अनि मनैले मानेन र बोल्न थाले सुजन सङ्ग ….
     सुजन त नितुको पहिलो प्रेमी रहेछ तर केही कारण बस उनी हरु बिच मनमुटाब भयेको कारण  सुजनलाइ जलन गराउन मलाइ प्रेम मा असेप्ट गरेको भन्ने हेका पाये । अनि सुजनलाइ लाख बिन्ती गरे कि म नितु लाई माया गर्छु । सुजनले पनि हुन्छ म अब तिमी हरुको बाटोमा आउदिन भनेर नितुलाइ ब्लक हान्दियो तर सुजन र म बिच भयेको मेसेज डिलेट गरे ताकी नितुले था नपाउन भनेर …..जब भोलि बिहानै नितुले आइडी ओपन गरिन ….

क्रमश :

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...