Skip to main content

Story

अस्ती तिमी थियो
हिजो अरु कोहि
आज एक्लो छु
भोलि अरु कोहि हुनेछ ।।।
यो सिलसिला जारी नै हुनेछ
जबानि रहन्जेल सम्म।
तर
पहिलो माया .
तिमीलाई मन मुटुमा सजाएर राखेको छु .
जति सुकै हजारौ
मेरो जिबनमा आए पनि .
मेरो पहिलो माया तिमी ,
म कसरी भल्न सक्छुर ,
र हर कोहिले पहिलो माया भुल्न खोजे पनि सकिदैन रहेछ .
तिमीले भुलि गयो अरुको खुशिमा रम्दै ।
मेरो जिबन तहस नहस नै गरि दियो तिमीले ,
न त म तिम्रो हुन सके
न त अरु कोहि मेरो हुन सके,
तिमीले मलाई बिस्वाश घात गरी छोडि दियो ,
तर यो नसम्झ कि तिमीले अरु सग बिहे गर्यो भन्दैमा म पनि अरु सग गर्नु पर्छ ,
त्यो तिम्रो गलत सोच हुन .
जिन्दगीमा हजारौ आए पनि
तर मनको दैलोमा पहिलो मायालाई सजाएर राखे पछि
अरु जो कोई आए पनि ,
पहिलो मायालाई हटाएर हटाउन सकिदैन रहेछ ।
यो कुरा पनि बुजि राख्नु ।

म त माया गर्ने एक पागल प्रेमि ,
बरु मेरो गालामा एक दुई झापड लाएको भए ,
म हासि हासि तिम्रै कुरामा हा मा हा मिलाउथे ,
तर
हेरन ,
बचनले दिएको चोट तिमीले
झुट बोलि बोलि.।
कसम यति दुख्यो कि ,
न उपचार गर्न मिल्छ
न त कुनै ओखतिले नै छुन्छ ।
जब थाहा पाए तिम्रो बारे
तब एति तनाब भए ,
जिन्दगि भरिलाई पुग्ने गरि रोए
आज पनि रुदै छु ।
सायद भोलि पनि रुने छु ।
यदि तिम्रो याद आयो भने ।?
हररात रुनेछु ।
यो याद पनि कसरी मेटिन्छ ?
plz याद मेटिने एक उपाए भनि देउन है ,?
लास्ट चोटि एक उपाए भनि दिनु ।
जिन्दगी भरी आभारी हुनेछ .


#समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...