Skip to main content

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको
थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर
त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र
एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका
छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए ।
एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको
फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा
राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू
बीच मित्रता गासियो ।
अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन
खुसी भई बितिरहन्छ ।
हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि
मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी
आधुनिक खाले थिईन ।
एक दिन जब जेम्स अलि ढिलो कोलेजमा
पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ ।
उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग
Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग
माफी माग्छ तर उसले उसकी कुरा नसुन्दै उनी सँग बोल चाल
बन्द गर्छ ।
एक सप्ताह पछि
केटी धेरै रुदै हातमा एउटा चाकु लिएर भन्छ कि "मलाई
माफ गरिदेऊ जेम्स , अब म फेरी यस्तो कहिले गर्ने छैन ।"
तर जेम्सले उसकी कुरा नमान्दै जान थाल्छ ।
फेरी केटीले कराउदै भन्छ " तिमीलाई बिस्वास लाग्दैन
म आफ्नो हात काटेर प्रमाणित गर्दैछु ।" यति भन्दै आफ्नो
हात काटन थाल्छिन तर जेम्स उनलाई अँगालदै माफ
गर्छ । फेरी उनीहरू बीच राम्ररी बोलचाल ईत्यादी हुन थाल्छ ।
३ महिना पछि
एक दिन जेम्सले हातमा फुल लिएर त्यो केटीलाई Surprise दिनको लागि
उसकी घर पुग्छ तर फेरी उनलाई अर्कै केटासँग रोमान्स गर्दै
हेर्छ । उसको हातबाट फुल झर्छ , केटीले पनि उसलाई हेर्छ र
फेरी केई भन्न खोज्दै हुन्छ तर जेम्सले उसको केई कुरा
नसुनिकन घर फर्किन्छ । केटीले उसको मोबाईलमा धेरै
फोन गर्छ तर उसले फोन उठाउदैन ।
रात भरी जेम्स त्यो केटीको सम्झना रुदै तडपिदै हुन्छ ।
अर्को दिन केटीले जेम्सलाई कोलेज न आएको हेर्दा उसको
मोबाईलमा फोन लगाउछ तर जेम्सले उठाउदैन ।
त्यसैले केटी उसलाई भेट्न उसको घर जान्छ ।
केटीले जेम्सको घरमा गएर हेर्छ कि उसले बीस
खाएर आत्महत्या गरेको हुन्छ । 


केटीको आखाबाट आसु झर्न थाल्छ

र हेर्छ कि जेम्सले कागजमा केई लेखेको
हुन्छ ।।।
"" तिमी त बानी परेको मान्छे But You are my first love.
मैले जीवनमा पहिलो पटक कसैलाई माया गरेको थियो
र त्यो तिमी हौ । माया भन्ने कुरा जीवनमा मात्र एकचोटि हुन्छ
र त्यसमै जीवन को अन्तय हुन्छ । यदि म आफ्नो जिवनमा
तिम्रो माया पाउन सक्दिन भने मलाई यो सँसारमा बाच्नु
कुनेै रहर छैन । म जाँदै छु तर तिमी एउटा कुरा याद राख्नु कि
साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे
सँग । यदि धेरैको खोजीमा रहियौ भने कहिले यस्तो चोट भेटिन्छ कि पुरै जीवन त्यसकै उपचार गराउनु मै बित्छ ।

The End

Moral ;- माया गर्नु पाप होईन तर धेरैलाई माया बाड्नु पाप हो ।

लेखक:- शिब ढकाल

मन परे Like र Share गर्नुहोला ।।

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...