Skip to main content

छोटो मिठो कथा diloge

केटा-: "Hello,,,,!
केटी -: "हेल्लो,,,
केटा-: "hello,,,
केटी-: "सुनिराछु के भन्नु।
केटा-: "केहि सुनिराछैन, किन नबोले को?
केटी-: "नौटङ्कि नगर्नु के सूनि,सुनि पनि।
केटा-: "के गर्दै छेऊ, # नक्कलि'
केटी-: "हजुर लाई सम्झि'राथें फोन आइहाल्यो।
केटा-: "ए हो,,,! त्यसो भय एक-चोटी 'माया' गर्देऊ न त।
केटी-: "नाई गर्दिन,,जतिखेर पनै त्यै।
केटा-: "एक चोटि मात्र के 'plz'.
केटी-: "नाई,, गर्दिन।
केटा-: "किन 'नक्कलि'??
केटी-: "साथि हरू लाई सुनाउने होला नि त्या।
केटा-: "ल,,,हेरन त्यस्तो पनि गर्छु त म??
केटी-: "के था, गर्छौ कि,,
केटा-: "no reply"(कुनै जवाफ आउदैन)
केटि-: "के भो, रिसाको?
केटा-: "छैन।
केटी-: "उम्म्म्म्मा,,,,मेरो नक्कले बुढो, भयो अब,,
केटा-: "नाई, फेरि एकचोटि।
केटी-: "कस्तो के तिमी त, 'उम्म्मा',,भो।
केटा-: "हल्का भो।
केटी-: "भयो अब त, अनि अरू?
केटा-: "सबै ठिकै छ 'Dear' (प्रिय)अनि तिम्रो नि?
केटी-: "मेरो नि ठिकै छ 'कान्छु'।
केटा-: "ओई सुनन,,
केटी-: "अ,,भन्नु।
.
केटा-: "यार,,'Balance' नै छैन, पछी फोन गर्छु नी होई।
केटी-: "अँ,,लोभि बुठो, अन्तै 'busy' (ब्यस्त) हुनलाई होला नि त्या।
.
केटा-: "त्यस्तो होइन के 'dear' ! 'balance' नै छैन त म के गरु?
.
केटी-: "ल,,,ल,,, अहिले 'miss call' गर्छु, मोबाईल 'busy' (ब्यस्त) भयो भने थाहा हुन्छ नि फेरि,,,,।
.
केटा-: "किन बिस्वास् लाग्दैन र मेरो?
.
केटी-: "धेरै माया गर्छु नि 'कान्छू' तँपाई लाई, त्यसैले डराउने गर्छु। अनि फेरि जहा माया हुन्छ त्यहा सङ्खा पनि त हुन्छनि होइन र?
.
केटा-: "तिम्ले भनेको पनि ठिकै हो, तर त्यस्तो नसोंच,, 'कालि' तिम्लाई गुमायर अरू कसैसंग जिवन बिताउनु छैन मलाई। Ok, Bye,Love you, 'balance' (भौचर) सकियो।
.
केटी-: "ल,,ल,, Love you to bye 'बुढो"

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...