Skip to main content

कथा

स्वार्ग बाट झरेकि परी झै मेरी उनि ,
अचानक एक दिन म सग झर्केर बोलि,
यस्तो लाग्यो ,
हाम्रो तिन बर्ष सम्म माया प्रेम बसेको आज यो बोलि सुन्न लाई रहेछ भनि ,
म आखा भरी आशु लिएर उनिलाई फोनमा फकाई रहे ,
तर उनिले जा जे सुकै गर भनि,
मेरो आखा टिलपिल टिलपिल हुदै थियो ,
मैले ,कालि के भनेकि त्यस्तो भने ,
उनिले फोन काटि दियो ।?
मेरो मनमा अनेक कुरा हरु खेल्न थाल्यो ,
मैले धेरै चोटि फोन गरे तर उठाएनन ,
र मैले पनि धेरै म्यासेज गरे तर उता बाट केहि जबाफ आएनन ,
मेरो सास रोकिएको झै भयो ,
एक हप्ता बिति सक्यो तर पनि कुनै जबाफ आएन ,
न खाना खान मन लाग्छ न त निद्रा नै ,
15 दिन पछि !

म बिहानै उनिको घर पुगे ,
घर बाहिर बाट मैले उनिलाई  बोलाए ,तर उनिले बहिनिलाई पठाईन .अनि बहिनिले मलाई भनि ,
दादा तपाईको मुहार पनि नहेर्ने रे , दिदि ले भन्नु भएकि तपाई फर्केर जानु रे ?,

घाम पानि नभनि म गेट बाहिर कुरेर बसे ,
तर उनिले एक चोटि पनि भेटने कोसिश गरिन ,
म आखा भरि आशु लिएर घर फर्के झै गरि, लुकेर उनिको झ्यालमा हेरि रहे ,एक छिन पछि उनिले पनि म गएकि गएन भनेर एक नजर हेरि ,
उनिको त्यो मुहार देख्दा धेरै खुशि लाग्यो ,
अनि म पनि उनिको खुशिको लागि घर फर्के ,
म दिन प्रति दिन कमजोर हुदै थियो उनिको यादमा ,
दिन बित्दै गयो ,
केहि महिना पछि ,
एक म्यासेज आयो मेरो मोबाईलमा ,मैले म्यासेज हेरे
उनिले गरेकि रहेछिन ,
मनमा धेरै खुशि को अनुभब भयो ,
म्यासेजमा यो लेखिएको थियो कि ,
10 दिन पछि ,बेलुका 3 बजे पहिलेको ठाउमा ,मेरो घर पछाडि खेतमा भेटन आउनु तर रातो गुलाफ हैन हातमा एक सेतो गुलाफ ल्याराउनु है काले ?
यो म्यासेज पढेर मेरो मन खुसिले उफ्रिनु थाल्यो खुशिले गद गद थिए ,
म रात दिन गन्न थाले र उनिलाई भेटने तयारीमा थिए ,

दश दिनको दिन बिहाना ?

दश चोटि नै ऐना हेरे
दश चोटि भन्दा बढि कपाल मिलाए ,
कपडामा ईस्त्रि लगाए ,
सबै कपडा लगाएर चेक गरे ,
पर्फ्युम छर्किदै घरको आगन बाट एक सेतो गुलाफ हातमा लिएर ,
पहिले हामि भेटने खेत तिर गए ,
खेतमा पुग्दा मानिष हरुपो देखे जाहा उनि र म भेटने गर्थे ,
कोहि रुदै थियो त कोहि ईसुको,  प्रभुको ,बचन गर्दै ,
थियो ,
म त बुध्दिट, परे तर मैले त्यति ध्यान दिएन ,
तब त्यतिकैमा मेरो आखा उनिको त्यो क्रशमा नाम लेख्दै गरेको देखे मेरो मुटुले ठाउ छोड्यो ,
उनिको बहिनि दगुर्दै मेरो हातमा समाई उनिलाई सुताएको ठाउमा लगि अनि हातमा एक पत्र दिएर गई,
मेरो होश उड्यो , उनिलाई भनेर लगेको त्यो सेतो गुलाफको फुल उनिकै चिहान माथि राखि दिए ,
म पागल झै भए कपाल लोछेर रोए त जमिनमा टाउको पछारदै रोए ,
बहिनिले दिएको पत्र खेलेर हेरे .
जस्म यस्तो लेखिएको थियो ,

प्रिय कालु ,
म तिमीलाई धेरै माया गर्छु र सधै माया गरि नै रहने छु ,
मलाई ब्रेन ट्युमर भएको कारन ,
डाक्टर हरुले थोरै दिन दिएको छन ,थाहा छैन आज होकि भोली हो ,
10 दिन को म्याद दिएको थियो त्यसैले तिमिलाई पनि दश दिन पछि बोलाएको हु ,र
म यो दुनिया देखि छिटै जादै छु
त्यसैले घ्रिणा गरेको नाटक मात्र गरेको हु ,
मैले गल्ति गरेको छु तिम्रो मन दुखाएको छु ,त्यसको लागि सरि कालु ,
तिमीले मलाई भुल्न कोशिन गर्नु नै  ठुलो कुरा हुन .
आफ्नो प्रेमिका बिछोडिएको कसले देख्न सक्छर कालु ,
म बिना पनि तिमीले जिउनु पर्छ कालु ,
मेरो मन मुटु सधै तिम्रै हुनेछ ,
पत्र पनि सकि नसकि लेखेको छु ,
सेतो गुलाफ मैले मगाएको कारण ,तिमीलाई धेरै मन पर्छ हैन र . अब यो फुल पनि सगै लगेर जानेछु .मेरो चिता माथि राखि दिनु ,
बिदा कालु ।

यो पढि सके पछि
मेरो आखाको नानिले केहि देखिएन ,
म पागल झै भए
दिन हरु पनि बित्दै छन
तर यो मनमा लागेको चोट बितिएको छैन ,
आज पनि पागल पन अझै बाकि नै छ .. . . .

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...