Skip to main content

***बलतकार बन्द गरौँ (Stop Rape)***

एक दिन बाटोमा
एउटा केटा ले एउटी केटीलाई जिस्काउदै
थियो केटी ले केटा लाई भनी के चाहीयो पुलीस
लाई बोलाम..
केटा ले भन्यो :- पुलीस बोलाउँछेस बोला
पुलिसलाई... त जस्तो धेरै देखे मैळे अनी
केटा ला बन्दुक निकालेर झन धम्काउन
लाग्यो......
तो केटी रुन थाली र बचाउ बचाउ भनेर कराउन
थालेछ ।
त्याहाँ धेरै मान्छेहरु जम्मा भए
सबै ले तमाशा हेरीरहेका थिए तर कोई
पनि केटीलाई बचाउन गएनन् ।
त्यतीकै मा केटा ले जे भन्यो त्यो सुनेर
लाज ले कसैको सीर ठाडो भएन
केटाले भन्यो - यसलाई बचाउन कोही पनी
आँउदैनउ ??
यती ठुलो भिड मा कसैको हिम्मत छैन
यो केटी लाई बचाउने.
भोली यस्को लास आर्यघाट मा हुन्छ तब
यस्को लागी रुने मान्छे को भिड लाग्ने छ
तर यती ठुलोभिड मा यसलाई
बचाउने हिम्मत कसैमा छैन.....
यस्को ठाँउमा हजुर को दिदी बहीनी भाको भए
के तिमीहरु यस्तै तमाशा हेर्थेउ.
के यो केटी को मृत्यु सिर्फ न्यूज़
पेपर मा हेड लाइन ले मात्रै
काफी हुध्छ त ....?
के यही हो हाम्रो देश.
यही हो हाम्रो देश को युवा.
मरेपनी हुन्छ तिमीहरु.
तिमीहरुले आफ्नो दिदी
बहीनी को रक्षा गर्न सक्दैनौ ॥
सबैले अफ्नो फेसबुक को
प्रोफाइल मा झण्डा या देशभक्ति को
पिक्चर लगाउन चाहान्छन।
तर कसैले पनी यसको मर्यादा को ध्यान
दिदैन, यहाँ केटी मर्दै छ
तिमीहरु तमाशा हेर्दै छौ,
फेरी त्यो केटा ले भन्यो :-
यो केटी जस्तै मेरो पनी
बहीनी थी उस्लाई मार्दीय
राक्षस हरुले......
सबैले यस्तै तमाशा
हेरीरहे,
कसैले पनी उसको मद्त गरेन......
अब यही हुन्छ तिमीहरु संग.....
त्यो बेला हेर्नु तमाशा....
अनी त्यो केटा ले केटी संग
माफी माग्दै भन्यो -
बहीनी मलाई माफ
गरीदेउ, मैले तिम्रो दिल
दुखाउन खोजेको हैन ....
शायद मेरो यो प्रयास ले
यिनी मान्छेहरु को
अंतरात्मा जाग्छ की भनेर
मात्र हो।
त्यो केटी ले भनी-
दाई तपाई लाई मेरो
सलाम काश सबै मान्छेहरु ले यस्तै
सच्ने भए आज हजुर को
बहीनी हजुर को साथ मा
हुन्थीन, र हाम्रो देश नेपालमा
बल्तकारिहरू सँख्या न्यून
हुन सक्थयो होला ।
आज बाट तपाई मेरो दाई
हो ...!!
.
हजुर हरु सबै लाई आ आफनो
दिदी बहीनीको कसम...
यो कथा धेरै भन्दा धेरै
शेयर गर्नुहोला..!!
The End
.
.
Moral ;- आज काल हाम्रो देशका मान्छेहरू
मात्र फेसबुकको प्रोपाईलमा देशको फोटो राखेर
देशभक्ति गरेको देखाउछन तर कसैलाई पनि
दु:खी लाचार केटीलाई को हेरेर पनि बचाउन चाहदैन ।
सायद त्यसतो ठाउमा तपाईं कि दिदिबहिनी पनि हुन सक्छ।
आज हाम्रो देशमा बलात्कारी को मुदा बढ्दै गरेको छ ।
त्यसैले आ-आफ्ना आखा खोल्नुस र यदि त्यसतो
समस्या देख्नु भयो भने सक्दो साहयता गर्नु होला ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...