एक दिन प्रेमी र प्रेमिका भेटेछ ।
उनीहरू बिच कुराकानी शुरू हुन्छ ।।प्रेमिका: म तिमिलाइ एउटा च्यालेन्ज
दिन्छु,यदि तिमीले त्यो पुरा गर्यौ भने म
तिमीलाइ यो जुनिमा मात्रै हैन
अर्को सातजुनी सम्म माया गरिरहनेछु ।
.
प्रेमी: तिम्रो माया पाउन म जस्तो सुकै
च्यालेन्ज पनि स्वीकार्न तयार छु प्रिय
.
प्रेमिका: तिमीले सिर्फ एकदिन मात्रै म
बिना बाच्नु पर्छ । मतलब फ़ोन,म्यासेज,कुराकानी
केइ नगर्ने अनि नभेट्ने पनि…
के तिमी सक्छौ ?
.
प्रेमी: यो कास्तो दोधारमा पारिदियौ तिम्ले
मलाइ?तिमीलाई थाहा छ त कि म
तिमी बिना एकपल नि बाच्न सक्दिन
भनेर,तर ठिकै छ मैले बाचा गरिसके जुन म
पुरा नि गर्छु।
.
त्यसपछि दिन्भरि केटाले
आफ़्नो प्रेमिकालाइ च्याट,म्यासेज फ़ोन केइ
पनि गरेनछ ।
तर बिचरालाइ यो कुरा थाहा थिएन
कि क्यान्सरको कारणले
गर्दा उस्को प्रेमिकासंग
यो संसारमा बाच्नको लागि सिर्फ़
चौबिस घन्टा मात्रै बाकि छ भनेर।
त्यो दिन जसोतसो बितेछ।
भोलिपल्ट बिहानै प्रेमि केटिको घर पुगेर
उस्लाइ अंगाल्दै भनेछ:
हेर मैले तिमि बिना एकदिन बाचेर देखाए।
केटि केहि बोलिन,उस्को प्राण
उडिसकेको थियो,पार्थिक सरिर नजिकै
केटाको लागि उस्ले पत्र छोडेको थिइन ;
प्रिय मलाइ खुसी लाग्यो तिमीले साच्चिनै6
म बिना एकदिन बाचेर देखायौ,अब तिमीले
यसैलाइ बानि बनाउनु पर्छ,किनकी म
सदा सदाको लागि तिमि बाट
टाढा जादैछु,मलाइ माफ़ गरिदेउ मैले
तिमीलाइ यो जूनीमा माया दिन सकिन।
तर विस्वास गर म अर्को जुनिमा तिम्रै हुनेछु ।
मेरो याद आयो भने नरुनु ल ? आखा बन्द गरेर
मलाइ महसुस गर आफ़्नो मुटुमा मलाइ
पाउनेछौ…
अल्बिदा
*********The End*******
Moral ;- माया एक अच्चमको चिज हो । आज सम्म कसैले मायालाई बुझ्न सकेन ।यदि मायामा कसैले चोट दियो भने यो म नसम्झिनु कि उ तपाईलाई छोडेर खुसी छ हुन सक्छ सायद तपाईंको खुसीका उसले त्यसतो गरे होला ।। Love is Blind .....
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments