आउली नि मलाइ छुन, म मरे पछि
पर्दैन नि तिमिलाइ रुन, म मरे पछि !!
अहिले जति बेवास्ता गरेपनी गर सानू
झर्छन आशुको बदला खुन, म मरेपछी !!
बाचुन्जेल त सुखले बाच्न देउन सानू
बुन्नु जति जाल बुन, म मरे पछि !!
तिमिलाइ गारो होला फेरि हेर्न सक्दिन
नबार्नु है तिमि ले नुन, म मरे पछि !!
तिमिले मलाइ जति बोझ सम्झियेनी सानू
हुनेछु होला आकासको, जुन म मरेपछी
Comments