Skip to main content

दाइको मायाँ ( Brother'S love )

दाइको मायाँ ( Brother'S love )
( सायद यो कथा पढेर नरुने कोई छैन होला )
परी एउटी साधारण स्वभाव कि केटी थिईन ।
उसकी आमा-बुबाको उ सानै छदा मै मृत्यु भको थियो ।
उसलाई आफ्नत भन्नै एउटा दाइ "शिब" थियो ।
शिबले जसोतसो गरेर आफ्नो बहिनीलाई राम्ररी
पालन पोषण गरेको थिए र उसले परीलाई
राम्रो कलेजमा पढाउदै थियो ।
शिबको अली चर्को स्वरमा बोल्ने
बानी थियो ।
परीले शिबलाई केही कुरा को लागि
भन्दा उ धेरै कराउथ्यो र पछि आफ्नै
किनेर ल्याउथ्यो । परी कलेज जानू
भन्दा अघी सधै राम्ररी बस्नु , राम्ररी पढ्नु
भन्थे ।
उसको कुरा सुनेर सधै परीलाई
दिक्क लाग्थयो । शिबले उसलाई
माया नगरेको होईन तर उ देखाउन
चाह्दैन थियो ।
शिबको सधैंको बानी बाट परी दिक्क
भई सकेकी थिईन । उनी शिबलाई
छोडेर कतै स्वतन्त्र ठाउँमा जान चाहान्थीन ।
एक दिन शिब कै साथी जेम्स
उसलाई भेट्न आको थियो तर
शिब कतै बाहिर गएकोले उसकी
बहिनीले भनिन "हजुर बस्नुस दाई
बाहिर जानू भको छ एक छिन मै
आउनु हुन्छ ।
त्यसपछि उनीहरूको कुराकानी
सुरु हुन्छ र एक अर्काको मोबाईल
नो. साटासाट गर्छ । त्यस पछि
राज आउछ र जेम्सले उसँग
कुरा गरेर घर फर्कन्छ र राती
१० बजे तिर जम्सले परीलाई फोन गर्छ ।
उनीहरूको कुराकानी हुन थाल्छ ।
केही दिन पछि उनीहरूले एक अर्कालाई
मन पराउन थाल्छ ।
एक दिन शिब आफ्नो काममा जाँदै बेला
उसलाई याद आउछ कि उसले केही
समान लाउन बिर्सेको हुन्छ ।
उ घर फर्किदा थाहा पाउछकि जेम्स र
परी बिच अफएअर चल्दैछ ।
उसले जेम्सलाई गाली गर्दै
कुटन थाल्छ तर परी आएर
शिबलाई भन्छ कि " दाई म
जेम्सलाई माया गर्छु । म
उ बिना सक्दिन "।
शिबले भन्छ '' म रहुन्जेल यो
कहिले पनि हुन्सक्दैन " ।
परीले भन्छ " म जेम्स बाहेक
अरू कसै सँग बिहे गर्दिन " ।
शिब ले उलाई एक थप्पड हान्दै
उनलाई कोठामा बन्द गरि दिन्छ र
जेम्सलाई घरबाट निकाल्दिन्छ ।
परी आफ्नो घरको पछाडीको झ्याल
बाट भागेर जेम्सलाई भेटन
जान्छ । दुबै जना भारतको
एउटा ठुलो सहरमा जान्छन ।
जेम्सले परी सँग शारिरिक सम्बन्ध
राखेर एउटा वेश्याखाना मा छोडेर
भाग्छ । उसकी जिन्दगी नर्क सम्मान
हुन्छ । उसलाई आफ्नो दाईले भनेको
कुरो र उसले गरेर माया ममता याद आउछ ।
आमा-बुवा न हुदा पनि शिबले परीलाई
उहाहरूको कमी महसुस गर्न दिनु भएन ।
तर पछुतो गरेपनि
त्यो दिनहरू फर्किनु सक्दैनथे ।
उनी जसोतसो गरेर त्याहाबाट
भाग्छन र सहरमा यताउता
भटकिनु थाल्छे ।
एक दिन जब उनी बाटो काटदै
हुन्छ शिबलाई हेर्छ तर केही भन्न सकीन ।
शिब केही कामको सिलसिलामा
आएको हु्न्छ । अचानक शिबको
नजर परी माथी पर्छ , उसलाई
भेटन जाँदै हुन्छ तर परी त्याहाबाट
भाग्दै जानीजानी गाडी सँग ठोकिएर
मर्छ । शिब भाग्दै परीको नजिक
पुग्छ र हेर्छ परी पुरै राताराता रगतले
भिजेकी हुन्छ । परीले शिबलाई केही
भन्न खोजिहेको हुन्छ । शिबले रुदै उसलाई
आफ्नो काखमा राख्छ । परीले भन्छ "
मलाई माफ गरिदिनु मैले तपाईको कुरो
पहिला मै मानेको भए आज यो दिन
देख्नुपर्दैन थ्यो होला । आमा बुबा
नहुदा पनि हजुरले कहिले पनि
मलाई उहाहरूको कमी महसुस
गर्न दिनु भएन । म नै कति लाटी रैछु , आमा-
बुवा सम्मान भएको दाइको माया बुझन
सकेन M sorry '" । अती भन्दै परीले
आफनो अन्तिम सास फेर्दै सधै भरीको
लागि आखाँ बन्द गर्छ ।।।।।
The End
Moral ;- हाम्रो दाईले हामीलाई धेरै माया
गर्नु हुन्छ । उहाले रिसाए पनि हाम्रै भलाईको
लागि भन्छ । उहाले हामीलाई धेरै माया गर्नु
हुन्छ तर उहाले देखाउनु चाहानु हुन्न । त्यसैले
दाईको कुरा सधै मान्ने गर्नु किनकी हजुरलाई
आफु भन्दा बढी उसलाई हजुरको बारेमा
चिन्ता हुन्छ ।।

Comments

धेरै पढिएका कथाहरू.....

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title :- Don't Love for money

केटा : खाना खायौं.... ? केटी: खान मन छैन केटा : किन के भयो .... ? केटी : म एकजोर कपडा लिन चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन । केटा : के भयो त ! म दिलाउँछु नी । केटी : तिमी कसरी दिन सक्छौं ? तिमी सित पैसा छ कपडा किन्न ?? केटा : तिमी चिन्ता नगर ! खाना खाउ । भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको सिक्री बेचेर केटीलाई पैसा दिएछ । केटी : ( धेरै खुसी हुँदै ) आई लभ यु डियर हेर्दा हेर्दै चार महीना बितेछ । अचानक , केटी : अब हामी कहिले भेट्ने छैनौं ! म तिमी भन्दा धनी केटा संग बिहे गर्दैछु । केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन तिमी बिना बाँच्न । केटी : मायाले जिन्दगी चल्दैन । फेरी तिमी मेरो चाहना पूरा गर्न पनी सक्दैनौं । यदी हुन सक्छ भने मलाई भुलीदेऊ । केटाले आँखा भरी आँसु पुछ्दै भनेछ । केटा : कुनै दिन पैसाले नआउने कुनै चीज चाहियो भने त्यो पनि दिन सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो तिमीले सोचेकी छैनौं । हुन्छ आफ्नो ख्याल राख्नु, धेरै खुसी हुनु । (केटीको धनी केटा संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन् । दुईसाल पछि । केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो रहेछ । एकदिन अचानक केटीको दुर्घटना भए...