हिजो तिमी मेरो थियो र त त्यो
पल सम्झि सम्झि रुन पाए आज
हिजो बाचा कसम खाको थियो तिम्रै
भनी बाचा भुल्यो र त रुन पाए आज
साथी सङ्गिले पनि तिम्रै नाम जोडि
जिस्काउछन् र त रुन पाए आज
घरमा पनि तिम्रै बारे सोधी रहन्छ र त
दिने जवाफ नभएर नै रुन पाए आज
तिमी बिना मर्छु भन्नेले नै बिचमा
घात गर्यो र त मैले रुन पाए आज
तिमी मेरो हैन भन्नी थाहा हुदा पनि
तिम्रै यादले सताए र त रुन पाए आज
✨🌟💗🌟💜🌟✨
🌟💗💜💜💜💜🌟
🌟💗💜💜💜💜🌟
🌟✨💜💜💜✨🌟
🌟✨✨💜✨✨🌟
✨🐬✨🐬✨🐬✨
🌊🌊🌊🐬🌊🌊🌊
✨🌟💗🌟💜🌟✨
🌟💗💜💜💜💜🌟
🌟💗💜💜💜💜🌟
🌟✨💜💜💜✨🌟
🌟✨✨💜✨✨🌟
✨🐬✨🐬✨🐬✨
🌊🌊🌊🐬🌊🌊🌊
✨🌟💗🌟💜🌟✨
🌟💗💜💜💜💜🌟
🌟💗💜💜💜💜🌟
🌟✨💜💜💜✨🌟
🌟✨✨💜✨✨🌟
✨🐬✨🐬✨🐬✨
🌊🌊🌊🐬🌊🌊🌊
✨🌟💗🌟💜🌟✨
🌟💗💜💜💜💜🌟
🌟💗💜💜💜💜🌟
🌟✨💜💜💜✨🌟
🌟✨✨💜✨✨🌟
✨🐬✨🐬✨🐬✨
🌊🌊🌊🐬🌊🌊🌊
✨🌟💗🌟💜🌟✨
🌟💗💜💜💜💜🌟
🌟💗💜💜💜💜🌟
🌟✨💜💜💜✨🌟
🌟✨✨💜✨✨🌟
✨🐬✨🐬✨🐬✨
🌊🌊🌊🐬🌊🌊🌊
Comments