Skip to main content

समर लभ

"साया" नेपाली उपन्यास (सुबिन भटराई)
सुबिन भटराई द्वारा लिखित नेपाली उपन्यास "साया" सुन्नको लागि यहाँ click गर्नुहोस् यो उपन्यास SUMMER LOVE को सफलता पश्चात् सुबिन भटराई द्वारा लेखिएको हो >>>
यस उपन्यासमा ....
कहिलेकाहीँ देखिएका कुरा पनि सत्य हुँदैनन् ।
कहिलेकाहीँ लेखिएका कुरा पनि सत्य हुँदैनन् ।
रात पर्दैमा घाम छ भन्ने कुरा असत्य हुँदैन ।
सत्य कहिलेकाहीँ, नलेखिएका, नभनिएका कुरा पनि हुन्छन् । सत्य कहिलेकाहीँ गर्भमा रहेको भ्रुण जस्तै अदृष्य हुन्छ। समर लभमा अतीतले देखेको संसार लेखेँ । सायामा सायाकै निजि बिचार लेखेँ ।
के रहेछन् सायाका विवशता ?
के होला अब ?
उनीहरुको सुखद मिलन ? या पीडादायक दुरी?
धेरै प्रश्नहरुको जवाफ बोकेर आएकी छिन् साया ।
कथालाई नयाँ मोडमा लैजान आएकी छिन् साया ।


Comments

धेरै पढिएका कथाहरू.....

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...