Skip to main content

घरपरीवार को अर्ती नसुन्दाको परीणाँम

हाम्रो समाजको यथार्तवादी कथा । यो
कुरो केही दिन पहिला कै हो । परीको
आमा-बुवा अफिसको ठुलो कर्मचारी
थियो । बुवा-आमा व्यस्त भएकोले
उनि र उसकी भाई बले सानै
देखी सहरमा एउटा कोठा लिएर बस्ने गर्थे ।
बले परी भन्दा २ बर्ष कान्छो थियो ।
हुदाहुदै उनीहरू ठुलो भयो र सँगैको
कोलेजमा पढ्न थाले ।
एक दिन अचानक परीको हत्या भयो ।
प्रहरीले धेरै दिन खोजतलास गरेर
हत्यारा लाई समाते तर दुर्भाग्यवश
त्यो हत्यारा उसकै भाई बले थियो ।
प्रहरीको नियन्त्रणमा आए पछि उसलाई
प्रहरीेले कुटदै सोधे "तिमीले किन आफ्नै दिदी
परीको हत्या गरिस ?"
.
बलेले भने " हामी सानै देखि सँगै
बस्यौं , सँगै पढयौ , सँगै खेल्यौ ,
सँगै खायौ । उनी मेरी दिदी थिईन ।
उनीेले मलाई सानै देखि धेरै मायागर्थी ।
तर एक महिना पहिलाको कुरो हो ।
हामी एस.एल.सी. पास गरेर कोलोजमा
भर्ना भयौ । कोलेजमा भर्ना भए पछि
परी "मिनी स्कर्ट , हाफ जिन्स , टि-सर्ट
ईत्यादी छोटो-छोटो कपडा लगाएर
मोडेल बनी कोलेज जान थालिन ।
परी मभन्दा ठुलो भएकोले मैले
उसलाई केही भनन सकेन ।
तर
कोलेजमा केही दिन पछि उसलाई
धेरै केटाहरूले फलोर्ट गर्न थाले । मैले
केटाहरू लाई त्यसतो गरेको हेरेर
झग्डा पनि गरे ।
मेरै आफ्नै साथिहरू मलाई " बले
तेरो दिदी धेरै सेक्सी,हट , च्वाक ईत्यादी
नराम्रा शब्दहरू भन्थे । " त्यसैले म
उनीहरूलाई गाली गर्दै झग्डा गरे ।
परीको कारनले मैले कोलेजको सबै केटाहरू
सँग झग्डा गर्न थाले तर जब आफ्नै दिदी
खराब छ भने म अरूसँग जति झग्डा
गरेर पनि उसलाई फलर्ट गर्न छोडदैनथ्यो ।
एक दिन म ती सबै बाट परिसान भएर "परीलाई
छोटो कपडा लगाएर कोलेज नजाउ " भनेर
धेरै सम्झाउन थाले तर उनले भनिन " मेरो
जीवन हो मलाई जे लाउन मन छ त्यै लाएर जान्छु । अरूले
मेरो बारेमा जे सोचेपनि मलाई केही फरक पर्दैन ।"
मैले उलाई धेरै गाली गरे , धेरै कुटे ,आमा-बुवालाई
भने । उहाँहरू व्यस्त भएकोले फोन बाटै परीलाई
धेरै सम्झाउनु भयो तर पनि परीले मानेन ।
अर्को दिन देखि म कोलेज जान छोडिदिए ।
साथीहरुले सधै मलाई फोन गरेर भन्थे "
आज तेरो दिदीको उसँग लफडा भयो ,
फेरी त्यो केटा सँग अफेर चल्यो । उनीहरूको
कुरा सुनेर मलाई धेरै रिस उठथ्यो तर म
केही गर्न सकेन ।
एक रात परी अझ सानो सानो कपडा लगाएर
बाहिर जान थाले । मैले कहाँ जान लागेको सोधे पछि उ
साथीको बर्थडे पार्टीमा जाँदै छु भनिन । मैले धेरै
रोके तर मलाई एक थप्पड हान्दै गइन । राती १० बज्यो
तर पनि उ आएन , मैले उसकी साथिलाई फोन गरे , उसले
भनिन कि परी उसकी घरबाट गएको आधा घण्टा भयो ।
मैले आफ्नो साईकल निकालेर उसलाई खोज्न थाले तर
कतै भेटेन । मैले सोचे सायद परी कोठामा पुगिसके
होला । त्यसैले म फर्किनु थाले , तर बाटोमा मैले
कसैले कराएको आवाज सुने । म तुरुन्तै त्याहा पुगेर हेरे
२ जना केटाहरूले एउट केटीलाई जबर्जस्ती बल्तकार गर्न लागेको थियो र त्यो केटी परी थिईन । मैले हतपतमा त्याहा
एउटा फलामको रड भेटाए र त्यसैले ती केटालाई हान्न
खोजेको थिए तर दुर्भाग्यवश त्यो रड परीको टाउकोमा
लागे । त्यस पछि ती केटाहरू त्याहा बाट भाग्यो ।
परीको टाउकोमा धेरै रगत बग्नथाल्यो ।
बले ले रुदै भने "मलाई माफ गरीदेउ मैले
तिमीलाई हान्न खोजेको थिएन ।
परी ;- मलाई थाहा छ भाई , मलाई
माफ गरदे मैले तेरो कुरा कहिले पनि
मान्ने । सायद मानेको भए आज म यो
हालतमा हुदैनथे होला । म अब बाच्नु सक्दिन
त छिटै यहाँ बाट भाग नत्र पुलिसले तलाई
समातला ।

बले ;- होईन दिदी म तिमीलाई यस्तो
हालमा छोडेर जानन ।
उसले मलाई जानको लागि धेरै बल गरे र
अन्तिममा म त्याहा बाट भागेर कोठा फर्के ।
पछि मलाई थाहा भयो कि मैले परीलाई
छोडने बेलामा मेरो घडि त्यही झर्यो ।
उसको कुरा सुनेर प्रहरीको आखाबाट आसु
झर्यो र उसले बले लाई ती बल्तकारी गर्ने
केटाहरू नाम भन्न सोध्यो । उसले भन्यो
होइन बरू मलाई मृत्यु दन्ड दिनु तर म भन्दिन , मलाई
थाहा छ उनीहरूको गल्ती होईन । यदि
कुनै केटी राती १० बजे एक्लै त्यो पनि
त्यति साना कपडामा घुम्छ भने सायद त्यो
केटाको ठाउमा म वा तपाईं भएको भए
त्यसतै गर्नेथे होला ।।।।
केही दिन पछि बले लाई मृत्यु दण्ड नदिई
५ बर्षको सजाय सुनायो । ।।।।।
The End
Moral ;- सबै केटीहरूलाई अनुरोध छ कि कृपया सानो
सानो कपडा लगाएर नघुम्नु होला किन कि सायद तपाईको
जीवनमा पनि यस्तै घटना हुन सक्छ होला । आजकाल बल्तकार
बढ्नुको मुख्य कारन त्यो सानो सानो मिनि स्कर्ट, हाफ जिन्स,
टि सर्ट ईत्यादी कपडा लाउनु हो । त्यसैले सावधान

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये । अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...   ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

सायद येस्तै रहेछ प्रेम ! भाग ४

.......सरि भन्दै मेसेज गरे पछि केही उन्ले "Its okay " भन्दै मेसेज गरिन ! म तिमिलाइ पाउन सकिन त्यसैले प्लिज मलाइ माफ गर अनि फेसबुकमा ब्लक गरिदेउ । भने उन्ले पनि हस भन्दै मलाइ ब्लक गरिन .. .... म रुन मात्र सकि रहेको थिइन ! तर करिब 15 मीन पछि रातिको येस्तै ११ बजेको थियो उन्ले मेसेज गरिन " सुन्नु न भन्दै " ।।। उन्को त्यो मेसेज ले अलिकती भयेनी सान्त्वना दिलायो  । मैले नि भन न भन्दै मेसेज गरे ! उन्ले अगिनै भनेका सबै कुरा झुठा हुन है भन्दै मेसेज गरे ! मेरो मन  येसै फुरुङ्ग भयो ! अनि होर अगिनै किन झुट बोलेको त भने ! उन्ले बस हजुरको मनको कुरा बुझेको थिय भन्दै म एउटा कुरा भन्छु मान्नु हुन्छ भनिन "येदि मेरो हात एक चोटि थामी सके पछि कहिले पनि छोड्न पाउनु हुन्न है त ! " म पनि खुसी हुँदै हुन्छ नि किन नहुनु ! भन्दै जवाफ फर्काय ! ......त्यस पछि उनी र म बल्ल प्रेम सम्बन्धमा गासियौ ! पहिलो चोटि कसै सङ्ग प्रेम सम्बन्ध मा बाधियको थिय । अनौठो महसुस भै रहेको थियो ! अनि आफ्नो परिवारको बारेमा केही कुरा गरेउ ! जेठमा जाँच   थियो त्यही पनि ११ को । पढाइमा ध्यान दिउ कि प्रेमिक...

सायद यस्तै छ प्रेम (भाग ११)

…...मलाइ बिसय लागेछ पर्सेन्ट जम्मा ४३ आयेको ! उन्ले था पाइछन क्यार ! त जस्तो केटा मेरो लायक छैनस भनिन । मलाइ अत्यन्तै दुख लाग्यो । मेरो पढाइ बिगि्रएको मा आफैलाइ दोश दि रहे ! रोये...