Skip to main content

खोल्न नसकेको प्रेम

मेरो नाम शिब हो । मेरो एक साथि परी थिईन ।
जस्को लागि म आफ्नो ज्यान पनि दिन तयार थिए
किन कि म उनिलाई मन मनै मन पराउथे ।
तर मैले भन्न सकि रहेको थिएन ।
म गरीब थिए । र उनि धनि ।
म झुपडिमा हुर्केको एक किशानको छोरो थिए ।
तर उनि धनि बाउकि एक मात्र प्यारि छोरि
थियो ।
हामी सकुल पडदा देखिको साथि थियो ।
हामी सगै पाच कक्षा देखि 10 slc pass हुने
सम्म थिए ।
तर पनि हामी एक अर्काको धेरै मिलने साथि थिए ।
प्राय जसो नास्ता खाने स्कुलको टिफिन बेला म
सगँ पैसा हुदैन थियो
तर उनिले म सँग छ जति पैसा भए पनि जाउ नास्ता
गर्न भन्थिन ।
अनि म पनि जान्थे ।
slc मा PASS भए पछि ।
उनि पढनका लागि जापान जाने भईन ।
तर म कहा जान सक्थेर ।
गरिबिको कारन मैले पढाई अगाडि बडौन सकिन ।
उनि मलाई हरेक दिन भए पनि मेरै घर आउथे भेटनलाई ।
उनकि आमा बाबा पनि धेरै राम्रो हुनु हुन्थ्यौ ।
छोरीले जे भने पनि भन्नु हुन्थे र मेरो घरमा आई
कोदोको ढेडो र गुन्द्रुक खानु हुनथ्यौ ।
एक दिन उनि रुदै आईन र भनि म पढन जापान जादैछु ।
तिमी एकलै हुन्छौ होला ।
निराश नभई बस है ।
मेरा आखा भरि आसु आयो र म पनि रुदै छिटै आउ है
भने ।
अनि बिदाई गरे उनिलाई मैले ।
उनिले अब म जादैछु तिम्रो यो एक गिफ्ट भनेर एक
चिज दिएको थियो
हेर्दा एक घडि जस्तो थियो ।
तर मैले खोलि हेरेन ।
उनि मलाई छोडि गईन ।
र म उनि आउने दिन गन्दै बसे ।
चाईन गए पछि न उनले फोन गरे न मैले नै गर्न सक्थे ।
एक चोटि पनि उनिले मलाई फोन गरिन ।
एक बर्ष पछि ।
उनका बाबा र आमा नेपाल आई पुग्नु भो र
खुसि थिए ।
उनिलाई देखन पाउछु भनि ।
म उनको घर गए र ।
मैले उनिको आमा लाई भेटेर खै त कालि काहा छिन
भनेर सोधे तर
उनकि आमा रुदै भन्नु भो उपचार गर्ने समयमा उनको
निधन भयो ।
हैन के भनदै हुनु हुन्छ तपाई आन्टी भनेर
मैले सोधे ।
आन्टि फेरि पनि रुदै भन्नु भो ।
ल तिमीलाई थाहा छैन र बाबु हामिले उनलाई
उपचारका लागि जापान लागेका हुन ।र उपचार गर्ने
क्रम्मा उनलाई
डाकटरले बचाउन सकिन ।
म छागा बाट खासे झै भयो ।
किन उनि म सग झुट बोलेकि होलान भनेर ।
म धेरै रोए ।
आखा भरि आसु लि त्याहा बाटा घर फर्किए ।
उनि को यादमा म तडपि रहे ।
र मेरो हातमा उनिले जापान जानु भन्दा अघि एक
गिफ्ट थियो ।
म त्यसैलाई हेरि बसे ।
उनि रिसले त्यो घडि जस्तो चिज फालि दिए ।
तर त्यो चिज भित्र बाट एक औठि र एक कागजको
टुक्रा निकलियो ।
म छक्क परि हेरि बसे ।
रुदै ति दुबै चिज टिपि हेरि बसे ।
अनि मैले
त्यो कागजको टुक्रा खोलि हेरे ।
कागजमा यसतो लेखिएको थियो मेरो होश नै
उड्यो ।
हाई शिब मेरो दिलको राजकुमार मेरो तिमी
साथि मात्र हैन ।
मेरो जिबन साथि पनि सोचेकि छु तर के गर्नु
मलाई ट्युमरले दिन रात सताउछ । म जापान जादैछु
यति निको भएर
आएछु भने कुनै दिन बसेर माया पीरतिको कुरा गरौ
ला है ।
तिमीलाई मन पराउछु त्यसैले मैले म बिरामीृछु भन्न
सकिन
झुट बोलि पढनका लागि भनेर जादैछु नरिसाउनु है
plz sorry ,
मेरा आखा हरु झन रसायो
मैले सोचे थे म मात्र उनलाई मन पराउछु सोचे थे तर हैन
। म गलत रहेछु ।
म उनिलाई धेरै मिश गर्छु ।
आज पनि र भोलि का दिन हरुमा पनि गर्ने छु ।
*******The End*******

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...