Skip to main content

पवन्जु एक प्रेम कथा(भाग ३)


   ब्यालेन्स सकिना साथ फोन कट भयो ! अनि झ्याप्पै उता बाट कल आइ हाल्यो ! मैले पनि उठाइ हाले ! करिब १० मीन कुरा गरे पछि फोन राख्ने निर्णय गरेउ ! त्यति टाढा सम्म पुगेका थियनौ ! रात भरी हाम्रो कुरा बस मिस्कल बाट हुन्थ्यो अनि दिउँसो मा १०-१२ मीन जति कुरा कानी हुने ! जब जब उन्ले फोन गर्थिन मेरो घरको बाख्रा कराउने ! जहिले जिस्काउथिन कति कराउछ हो यो बाख्रा पनि । अनि सामान्य दिन हरु बित्दै जादा हामी एक अर्का सङ्ग प्रेम गर्न थालि सकेका थियौ ! उन्को त्यो मिस्कल अनि बोली नसुने सम्म निन्द्र नै नलाग्ने सायद उन्लाइ पनि येस्तै हुदो हो ! उन्को त्यो बोलिमा फिदा भै सकेको थिय । कस्ति होलिन को होलिन बस अन्जु भन्नी नाम था छ अरु केइ था छैन ! उन्को एक झुलुक देख्न पायेनी कति आराम मिल्दो हो झै हुन थालेको थियो । बिस्तारै बिस्तारै हामी एक अर्का तिर मोहित हुँदै गयेउ अनि एक अर्कालाइ बस फोनकै भरमा माया गर्न सुरु गरेउ ! यश पछि सामान्य मायाका कुरा मिसिन लाग्यो ! मैले भन्थे तिमिले मलाइ भेटेसी त बोल्न नि छोडछौ होला है ! म काले छु ! होचो छु ! गरिव छु देखि हालेउ एउटा जागिरको नाममा साइन्स टिचर हो यति ! उन्ले पनि येस्तो कुरा नगर्नु भन्दै कुरा टार्थिन !  आफ्नो परिवारको बारेमा नि भनी सकेका थियौ ! कि उस्को दुई जना दाइ अनि एक जना भाइ र एक जना दिदी हुनुदो रहेछ अनि मेरो पनि एक जना दाइ हुनुन्थ्यो र तिन जना दिदी ! उन्का दाइहरुले सार्है माया गर्नु हुदो रैछ उनलाइ उन्ले भनेको हरेक कुरा मानिदिने तर एक्दम रिसाहा पनि ! यो कुराले मलाइ पनि डर लाग्थ्यो …
।।

       उन्ले जहिले भेटम भेटम भन्दा मैले मान्दिन थिय कारण मलाइ था थ्यो उनी जस्ती भय पनि म भन्दा कयौ ठिक छिन उन्को त्यो मदहोस बनाउने बोली ले नै कयौ मान्छे फिदा हुन्थे होला ! करिब हामी बोल्न थालेको एक महिना पछि हामी उन्को जबरजस्तिले भेट्ने निर्णय गरेउ

……

क्रमश:....

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...