Skip to main content

मेरो प्रेम

प्रिय 😍😍
तिम्रो नाम मेरो नामसँग जोडिँदै
गर्दा दुनियाँ तिम्रो र
मेरो प्रेमको तारिफ गर्न मस्त हुनेछ !
तिमी रिसाउनु
फकाउने म हुने छु ,
तिमी रुदाँ
तिमी सँगै रुने म हुने छु
तिमी खुसी हुँदा
तिमिसँगै मुस्कुराउने😊
म हुनेछु !

प्रिया 💕
तिमी खाना बनाउँदा
तिमी सँगै जिस्किँदै
तरकारी काट्ने म हुने छु ! 😁😁
तिमी बिरामी हुँदा
तिम्रो हरेक कुराको ख्याल
गर्ने म हुनेछु !
बिरामि हँदा मात्र होइन
नहुँदा पनि तिम्रो ख्याल गर्ने म हुने छु !
भविस्यमा
छोराछोरीले प्रेम कहानी सुन्ने रहर गर्दा
म तिम्रो र मेरो प्रेम कहानी
सुनाउने छु !😉😂

प्रिय तिमी तिमी हुनु
म म नै हुने छु
तिमी मलाई प्रेम गर्नु
म  म जत्तिकै प्रेम
तिमी लाई दिने छु !

प्रिय 💕
तिमी मुटु हुनु म चाल हुने छु
तिमी नशा हुनु म रगत हुने छु

तिमी आभास हुनु म प्रेम हुने छु!

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...