Skip to main content

Posts

SunShower

म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै थियो । मैले सोचे सायद उनीहरू बिहे गरेर कसैले परिसान नगरोस भनेर मोबाइल नो. पनि परीवर्तन गरिसकेका थिए ।। उनीहरू लाई भेट्न मन थियो तर भेटु कसरी थाहा थिएन । जब म आफ्नो घर पुगे दसै तिहारको माहोल थियो । विजया दशमी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। यस्तै सबैतिर खुसीको माहोल थियो । दसैले गर्दा सबै नेपालीहरू हषिर्त हुँदै अान्नद उठाउदै गरेका थिए । हाम्रो गाउँमा प्रत्येक बर्ष एउटा ठुलो मेला हुने गर्थ्यो । त्येसैले म पनि पहिला आमा बुबा आफन्तहरू सँग भेटि नया कपडा लगाएर एउटी सानी बहिनी सँग मेला घुम्नु गए । मेला तिर जादा मान्छेहरूको अतिनै धेरै भीड थियो । मेला भरी नै कोलाहल थियो । मैले नोटिस ग...

Am i

केटा को हुन ? -केटा भनेको ति हुन जो नर्गमा पुगे भने नि एस्तो भन्छन् "ओइ! हेर न यमराज को छोरी !! क्या च्वाक यार्" । केटी को हुन ? -केटी भनेको ति हुन जो स्वर्गमा पुगे भने नि एस्तो भन्छन् "त्या हेर न! अप्सरालाई लुगा लगाउने ढङ नै छैन" । सत्य घटना मा आधारित्💯

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

SunShower-Part 2

आश्र्विनको महिना थियो , राती तिर चिसो चिसो हावा चल्नु थाले । हामी चिसो हावाले गर्दा काप्दै थिए । अब के गर्ने हो सोचेर चिन्तित भएका थिए । गाडीका लागि लाई हामी कुर्दाकुर्दै क...