एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...
.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...
"बोल प्रभास ! मेरो आभासलाइ ठिक त छ होइन ! मेरो अभुलाइ ठिक त छ हैन ? इज हि अलराइट अर ?......" अँह धेरै बेर केही जवाफ आएन ! आभासकी आमाको चिच्याहट रोकिएको थिएन ! आभासको छातिमा नै थियो ! म प्रभा...
आभासकी आमा आभासको छातिमा आफ्नो टाउको राखेर रुँदै हुनुहुन्थ्यो ! एउटि आमाले आफ्नो सन्तानलाई कहाँ यस्तो अवस्थामा देख्न सक्थिन र ? आभासको अरु सबै आफन्त वरिपरि झुमिनु भएको ...
Comments