Skip to main content

Bit Angry

राज र अँजली एक अर्कालाई धेरै
माया गर्दथे ।
एक दिनको कुरा हो ।
उनीहरू बिच सानो कुरामा मन मुटाब
भएर बिछोड
हुन्छ ।
तर दुबैले एक अर्कालाई खुब प्रेम गर्छन तर
"" उस्ले
पहिला माफी माग्नु पर्छ भाबनाले दुबै
चुप्चाप बस्छन
तर एक दिन अँजलीले आफैले माफी माग्छु
भनेर राजको घर अगडिको बाटोमा बसेर
उसलाई फोन गर्छ
तर उसले
फोन नै उठाउदैन किनकी मेरो माफिको
लागी
ऊ अझ रात भरि तडपियोस अनि भोली
बिहानै म आफै
गएर माफी माग्छु भनेर राजले सोचेको हुन्छ
१०० मिस्स्कल आइसक्यो तेइपनी राजले
वास्ता गर्दैन ।
रातको ११ बजिसक्यो उता अँजली एक्लै
बिच बाटोमा छ तर
राजलाई यो कुरा थाहा छैन किनकी
अँजली घर्मै होला भनेर उसले सोचेको हुन्छ ।
अन्तिममा एउटा म्यासेज आउछ ।तर राजले
मोबाईल अफ गरेर सुत्छ ।
अनी बिहान पख राजले अँजली लाई भेट्न जाने
भनेर घर बहिरा निस्किन्छ । उसको
घरको केहि पर मन्छेको भिड्भड देख्छ ।
राज त्याहा गएर हेर्दा अँजलीको लास हुन्छ ।
हिजो राज सँग माफी माग्न भनेर
आएको थियो ।
अँजलीलाई राती केहि केटाहरुले बलत्कार गरेर
मारेको हुन्छ ।
अनी राजले आफ्नो
मोबाईल अन गर्छ अनि अन्तिम्मा आको
म्यसेज हेर्छ "" राज प्लिज एक चोटी फोन उठाउन
म तिम्रो घर अगाडी छु हेरन ६,, ७ जना केटा हरु मेरो
पिछा गरिराछन ।मलाई एक्दमै डर लागिरको छ ।
प्लिज फोन उठाउ!" "" यो म्यसेज
हेरिसके पछी राज बेहोस झै हुन्छ ।
सायद राजले
एक चोटी फोन उठाई दिएको भए अँजलीको ज्यान
बज्थ्यो होला !!
त्यसपछि राज भक्कानिएर
रुदारुदै बेहोस भएर ढल्छ र उ होसमा
आउँदा सधैको लागी मानसिक सन्तुलन
गुमाउछ(पागल हुन्छ) ।
Moral ;- हामीेले कसै सँग त्यति पनि रिसाउनु हुन्न ।


Fore more like me in FACEBOOK 

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...