Skip to main content

Story Title :- Don't Love for money

केटा : खाना खायौं.... ?
केटी: खान मन छैन
केटा : किन के भयो .... ?
केटी : म एकजोर कपडा लिन
चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन ।
केटा : के भयो त ! म दिलाउँछु नी ।
केटी : तिमी
कसरी दिन
सक्छौं ? तिमी सित पैसा छ कपडा
किन्न ??
केटा : तिमी चिन्ता नगर ! खाना खाउ

भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको
सिक्री बेचेर केटीलाई
पैसा दिएछ ।
केटी : ( धेरै खुसी
हुँदै ) आई लभ यु डियर
हेर्दा हेर्दै चार महीना
बितेछ ।
अचानक ,
केटी : अब हामी
कहिले भेट्ने छैनौं ! म तिमी
भन्दा धनी केटा संग बिहे गर्दैछु
केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन
तिमी बिना बाँच्न ।
केटी : मायाले जिन्दगी
चल्दैन । फेरी तिमी
मेरो चाहना पूरा गर्न पनी
सक्दैनौं । यदी हुन सक्छ भने
मलाई भुलीदेऊ । केटाले आँखा
भरी आँसु पुछ्दै भनेछ ।
केटा : कुनै दिन पैसाले नआउने कुनै
चीज चाहियो भने त्यो पनि दिन
सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो
तिमीले सोचेकी छैनौं ।
हुन्छ आफ्नो ख्याल राख्नु, धेरै
खुसी हुनु ।
(केटीको धनी केटा
संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन्
। दुईसाल पछि ।
केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो
रहेछ । एकदिन अचानक केटीको
दुर्घटना भएछ । केटा अस्पताल गएछ र
डाक्टरलाई सोधेछ कस्तो
छ अहिले ? चाडैं ठिक हुन्छ
होलानी ..... ??
डाक्टर : म उहाँलाई बचाउँन सक्दिनँ !
यदी उहाँलाई कसैले मुटु दियो
भने उहाँ बाँच्नु हुन्छ नत्र भन्न सक्दिनँ
बचाउँन सक्छु भनेर ..........
( तीन घन्टा पछी
केटीलाई होस् आएछ )
केटी : बुवा म कसरी
बाँचे .... ?? कस्ले मलाई आफ्नो ज्यान दिएर
बचायो .... ??
केटीको बुवा : त्यो नै हो जो
तिमिलाई आफू भन्दा बढि माया गर्थ्यो ।
केटी झसङ्ग हुन्छे र केटालाई
भेट्न उस्को कोठामा जान्छे
नजिकैको टेबुलमा एउटा सानो पत्र रहेछ ।
हत्तपत्त पत्र हेर्छे ,
त्यो चिट्ठीमा लेखिएको थियो
“एकदिन तिमीले यो मुटु टुक्रा टुक्रा
पारेकी थियौं फेरी
आज यो मुटु तिम्रो धड्कनमा धड्किरहेछ, अब
यस्लाई कसरी टुक्राउँछौ ..... ??
केटी गहभरी
आँसु झार्दै केटालाई अङ्गालो मार्दै रुन
थाली ................ ।। पैशाले
हरेक चाहना पूरा गर्न सकिन्छ तर कुनै
चिज पैशाले किन्न सकिदैन
त्यो हो साचो माया..!
The End

Fore more like me in FACEBOOK

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...