Skip to main content

Story Title :- Timepass Love

एउटा केटा र केटी एक अर्कालाई धेरै
माया गर्थे । त्यसैले उनीहरू बीच जिबनको
हरेक सिमालाई पार गरेका थिए ।
एक दिन केटी केटाको नजिक गएर भन्छन ।
केटी: एउटा खुशी को खबर छ।
केटा: के खबर ?????
केटी: म गर्भवति छु मेरो पेटमा तिम्रो बच्चा छ।
के तिमी म सँग बिहे गर्छौ ?
(केटा ले केटी लाई अस्विकार गरिदियो किन
कि
त्यो केटी उसको लागी टाइम पास मात्र
थिन।)
केटा: तिमी सधै कोलेज मा टाप अाउने गर्छौ। र
यस पालि पनी टप आउने छौ।
र मेरो घरको मान्छेहरु लाई एउटा सिम्पल केटी
चाहिन्छ। तिमी त मोडलेस पनी छौ।
केटी: ठिक छ। २ दिन पछि तिम्रो घर आउने छु।
तिम्रो आमालाई भेटन।
अहिले मलाई आलिकाती काम छ।
भन्दै केटी त्यहा बाट गई।
केटा लाई शङका थियो कि यो सब कुरा उसले
आमा लाई बताउन छिन भनेर।
After 2 days
केटी केटा को घर आइन।
केटा: मलाई माफ गरिदेऊ यो सब मेेरो गल्ति
हो।
केटी: ठिक छ । यस्तो न भन न। खै आमा काहा
हुनुहुन्छ
मलाई ऊहा सँग भेट गर्नु छ।
केटा: आमा लाई पछि भेटने यता हेरन म
तिम्रोलागी
के ल्याको छु।
(केटाले उसको लाई आइस-क्रिम ल्याको थियो
उसले त्यो अाइस-क्रिम मा जहर मिसाएेको
थियो)
केेटा यो चाहदैनथ्यो कि त्यो केटी उसको
आमा
लाई भेटोस
अइस-क्रिम खानु भन्दा पहिले नै केटीले एउटा
लेटर लेखेर
केटा लाई दिन तर केटा त्यो लेटर न हेरिकन
अाइस क्रिम खान थल्यो र उसलाई पनी खानको
लागी भन्यो।
केटीले पनि आइस-क्रिम खाइन र एक छिन पछि मरिन।
त्यस पछि केटा ले त्यो चिठी हेर छ र
पश्चाताप को आँशु धारा बहाउन छ।
त्यो चिठीमा लेखिएे को थियो ।
" मलाई मेरो बुबा आमाले घर बाट निकाली
दिएको छ । तर तिम्रो खुशि भन्दा ठुलो के नै छ र मेरोलागी।
म तिमीलाई चोखो माया गर्छु तिमी माथी
बोझ बन्न चाहन्न।
I love you so much......
त्यसैले म मर्न चाहन्थे ।यदी यो जुनीामा तिमी सँग
जीवन बिताउन सकेन भने कम से कम तिम्रो हातबाट
जहर खाएर मर्दा आफुलाई भाग्यमानी ठान्ने छु ।
मलाई थाहा छ कि म तिम्रो घरमा जादा
तिमी केई यस्तो गर्न लगाउ छौ । जुन बाट म मर्छु ।
र म यो नै चाहन्छु ।
धन्यबाद
तर त्यस पछि बल्ल केटा लाई अनुभव हुन्छ कि उसले के
गुमायो।

The End
Moral ;- Respect_ur_love
यदि कसै सँग माया गर।नु हुन्छ भने प्लिज
त्यसलाई
निभाउने गर कसैको मुटुसँग खेलवाड गरेर त्यसको
माया
को मजाक न बानाऊ।


For more like me in FACEBOOK

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...