Skip to main content

सँचो प्रेम

आशिक एउटा सिम्पल र टेलेन्टेड भएको केटा थियो ।
एक दिन जब उ आफ्नो स्कुल बसमा बसेको थियो कि
अचानक उसको पछिलो सिटमा एउटी केटीले उनलाई
जिस्काउदै गरेको केटा सँग झग्डा गर्न
थालिन ।
उसकी नाम परी थिईन र उनि धनी बाउको बिग्रेकी छोरी थिईन । उनि भरखर नै स्कुलमा नया भर्ना भकि थिईन ।
2nd Day
आशिक जब उ आफ्नो क्लासमा जान्छ र हेर्छ कि परी
त्यसकै छेउको बेन्चमा बसेकी थिईन । एक छिन पछि
टिचर आउछ र सबैको गृहकार्य चेक गर्न थाल्छ ।आशिकले
हेर्छ कि परी सुतेकि हुन्छ त्यसैले उसले आफ्नो कोपी
परीलाई दिदै उनलाई उठाउछँ ।
त्यसपछि टिचरले आशिकलाई गृहकार्य नगरेकोले
कुटन थाल्छ । परीले सबै कुरो हेर्दै हुन्छ ।
3rd Day
आशिक स्कुल आउछ र परी फेरी त्यसकै बेन्चमै
बसेकी हुन्छ । फेरी एक छिन पछि टिचर आउछ र फेरी
गृहकार्य चेक गर्न थाल्छ । फेरी परी सुतेकै हुन्छ
आशिकले फेरी आफ्नो कपि उनलाई दिदै उठाउछ र फेरी टिचरले
आशिकले गृहकार्य नगरेकोले कुटछ ।
4rd Day
सधैंको झै टिचर क्लासमा आएर गृहकार्य चेक गर्न थाल्छ ।
फेरी परी सुतेकै हुन्छ । आशिकले उनी बाट दिक्क मानेर
आफ्नो कपी उनलाई दिदै हुन्छ कि परी बिउझेर मुस्कुराउदै
उनले आफैले ल्याएको कपि निकाल्छ । त्यसपछि आशिक पनि
मुस्कुराछ र उनीहरू बीच मित्रता गासिन्छ ।
परी एउटी आधुनिक खाले केटी हुन्छ त्यसैले उनी प्राय:
स्कुल कै बिग्रेको केटाहरू सँग घुम्ने गर्थे ।
एक दिन ती केटाहरूले आशिकलाई परीले किस गरेको
हेर्छ । उनीहरू आशिक बाट जल्नु थाल्छ र परी गई सकेपछि
उसलाई धेरै कुट्छ । भोली पल्ट परीले आशिकको
अनुहारमा चोट लागेको दाग हेर्दा उनले सोध्छ "के भो आशिक,
तिम्रो अनुहारमा चोटको दाग लागेछ ?" आशिकले उनलाई केही
होईन एतिकै भन्दै झुटो बोल्छ । एक छिन पछि स्कुल
छुट्टी हु्न्छ र उनी दुबै जना सँगै बाहिर निस्किदै हुन्छ कि
अचानक ती केटाहरूले आशिकलाई बुलाएर भन्छ " साले
तलाई हिजो को मारले पुगेन , तलाई भनि देको थिएनी
परीको पछि लाग्न छोरदे " ।
परीलाई थाहा हुन्छ कि हिजो ती केटाहरूले नै कुटेर उसको
अनुहारमा चोटको दाग लागेको छ । उनले ती केटाहरूलाई गाली
गर्दै तीनीहरूको प्रमुख लिडरलाई एक थप्पड हानेर त्याहाबाट
आशिकलाई लिई घर फर्किन्छ ।
केही दिन पछि
ती केटाहरू क्लासमा परीलाई बुलाउन आउछँ । आशिकले परीलाई न
जानू भन्छ तर परीले उसको कुरा
न सुनिकन उनीहरू सँग जान्छ । आशिक पनि
उसको पछि पछि लागेर उनीहरू भएको ठाउमा
पुग्छ र हेर्छ कि परीलाई एक जनाले केही भन्दै हुन्छ
र जबर्जस्ती गर्न खोज्दै हुन्छ । आशिकले ती केटाहरूलाई
कुट्दै जसोतसो गरेर त्याहा बाट परीलाई लिएर भाग्छ ।
परीले उसलाई एक थप्पड हान्दै भन्छ " के तिमी पागल छौ,
तिमीलाई मर्नु मन लाग्यो , तिमी किन आयौ त्याहा "..
केटाले केही न भनि आफ्नो घर फर्कन्छ तर त्याहा ती केटाहरू
उसको प्रतिक्षा गर्दै हुन्छ ।
ती केटाहरूले उसलाई रगत निस्किने गरि कुट्छन । आशिकको आमा बुबाले उसलाई हस्पिटल लग्छ । उता आशिक स्कुल नआएकोले परी धेरै चिन्तित भएकी हु्न्छ ।
एक हप्ता पछि
आशिक फेरी आफ्नो स्कुल जान्छ । परी उसलाई हेरेर धेरै
खुसी हुन्छ तर धेरै दुखी पनि हुन्छ किनकी उसको
टाउकोमा ब्यान्डेज लागेको हुन्छ । परीलाई थाहा हुन्छ कि
ती केटाहरूले आशिकलाई कुटेकोले त्यसतो हालत भएको
छ । परी रिसाउदै हातमा एउटा लौरो लिएर ती केटाहरू को मा
गएर कुटन थाल्छन तर दुर्भाग्यवश ती केटाहरूले उसकि हातमा
भएको लौरो छिनेर परीलाई पनि
धेरै कुटन थाल्छन । त्यति कै मा आशिक त्याहा पुग्छ र
परीलाई बचाउनु को लागि उसले उनीहरूलाई ढोग्दै भन्छ "Please यदि तिमीहरू मलाई मार्न चाहान्छौ भने मलाई
मारी देउ तर परीलाई केही न गर " ।
एक छिन पछि
ती केटाहरूलाई आशिक माथी दया लाग्छ र उनीहरूले
त्यसलाई छोडेर जान्छ ।
त्यसपछि आशिकले परीलाई हस्पिटल लग्छ र केही दिन
पछि उनी निको हुन्छ

 र फेरी उनीहरू स्कुल जान , घुम्न,
ईत्यादी गर्न थाल्छ ।

The End

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...