Skip to main content

Abroad love

थाहा छैन म उ बिना कसरी बाच्नेछु होला ।
उसको सम्झनाले हरेक पल
मेरो मुटुलाई घात गर्दैछ । उ बिना हास्न
त छोडि सकेछु तर अब लाग्छ बाच्नु
पनि छोडनु पर्ला ।। म कति धेरै
अभागी रहेछु जस्लाई मैले यति धेरै माया
गरे आज उसैले मलाई एक्लै छोडेर
गई सके । भगवानले पहिला नै
यो बिदेशी मरूभुमीमा पठाएर ,
मरेको लास झै बनाई सकेछ ।
हरेक पल बर्षौ जस्तो लाग्दैछ ।
अब उसले पनि मलाई एक्लै
छोडेर गइन । न त काम गर्न
मन लाग्दैछ , न त खाना खानु ,
कोठामा एक्लै रुदैछु तर आसु
पुछ्ने पनि कोई छैन ।
Starting.....
उ एउटा स्कुलमा पढ्थे र त्यो स्कुल
मेरो घर कै छेउमा थियो । म कोलेज
जाने क्रममा सधै उसलाई हेर्थे । तर
कहिले पनि उसँग कुरा गर्ने आट भएन ।
उनी एस.एल.सी. परिक्षा सके पछि हाम्रै कोलेजमा
भर्ना भईन तर म +2 सकेर घरमा बस्न थाले । म
घरको जेठो छोरा थिए र बिदेश जाने हाम्रो देशको
परम्परा नै भई सकेछ । त्यसैले म पनि
बिदेश तिर लागे । उता उ पनि +2 सकि
सकेको थिइन र एक दिन हाम्रो भेट फेसबुक
मै भयो ।
त्यसपछि हाम्रो कुराकानी सुरु भयो । हुन त
म पहिला देखि नै उसलाई मन पराउथे तर
म उसलाई भन्न सकु मेरो त्यत्रो हिम्मत भएन ।
यस्तै कुरा गर्दै जादा केही कुराले गर्दा सधै
झग्डा हुने गर्थयो । हामीले धेरै चोटी एक
अर्कालाई Unfriend गरेका थिए । तर
उ सँग नबोलीकन मेरो एक पल पनि
बिताउनु गाह्रो हुँदै थियो । त्यसैले फेरी
उ सँग माफी मागेर कुरा कानी गर्थे ।
एक दिन धेरै हिम्मत गरेर उसलाई प्रोपोज
गरे । सायद उनी मेरो कुरा सुनेर रिसाउने
होकी भनेर धेरै डर लाग्दै थियो तर मनमा
बिशवास थियो उसले पनि मलाई माया
गर्छ ।
उसले पनि मलाई मन पराउछिन भनिन ।
साथी म व्यक्त गर्न सक्दिन त्यो दिन
म कति धेरै खुसी भएका थिए ।
त्यसपछि हामी फेसबुक , फोन मा
हरेक दिन कुरा गर्ने गर्थे ।
सायद धेरै मायाले होला हामी हरेक
स-साना कुराहरूमा रिसाउने गर्थे , झगडा
गर्थे । तर जे भए पनि उसलाई फकाउथे ।
म धेरै खुसी थिए मलाई त्यति माया गर्ने
प्रेमिका भेटेछ ।
तर सायद भगवानलाई मेरो खुसी देखेर
डाह लाग्यो कि के , उसले एक दिन
अचानक मलाई Block गरि दिईन ।
फोन गर्दा पनि उसले उठाई रहेकि
छैन । थाहा छैन सायद उसले
अचानक किन त्यसतो गरिन ।
मलाई लाग्छ केही समस्या त
पकै छ होला नत्र उसले मलाई
यसरी धोका दिन सक्दैन । म उसको
अगाडी झुकेर अनुरोध गर्दछु Plz एक
चोटी मलाई भन के छ समस्या , सायद
म त्यसलाई हल गर्न सक्छु होला ।
यदि त्यसतो केही छैन भने वा उ म बाट
टाढा भएर खुसी हुन चाहन्छ भने उसको
खुशीको लागि ज पनि गर्थ तयार छु ।।
तर यदि उ म बाट पक्कै छुटिन चाहन्छ भने
मलाई थाहा छैन कि बिदेश बाट म फर्किने छु कि
मेरो लास नेपाल पुग्नेछ ।
ल फैसला अब उसकै हातमा म छ । अब
उ बिना एक पल पनि बाच्नु गाह्रो हुदैछ ।।
उनी मलाई कस्तो हालत मा हेर्न चाहन्छ ।
Byeeeee
Miss you so much

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...