Skip to main content

********धनको लोभ********

एउटी केटी "जुली" थिईन । उ एउटा केटा अायुषलाई
धेरै माया गर्थें । जुली धनी बाउकी एउटी
छोरी र अायुष एउटा गरिब घरको छोरा थियो ।
तर पनि त्यसबाट जुली लाई केही मत्लब थिएन ।
उसले आयुषलाई धेरै धेरै माया गर्थे र उसै सँग
जीवन बिताउने सपना सजाएकी थिईन ।
सधै उनीहरूले लुकी छुपी भेटने गर्थे । जुलीले
आयुषलाई आफ्नो जिन्दगी मानेकी हुन्छ
त्यसैले उनीहरू बिच शारीरिक सम्बन्ध पनि
राखेकी थिईन ।
एक दिन उनीहरू भेट्ने क्रममा जुलीको बुबाले
उनीहरूलाई हेरे । जुलीको बुबाले उनलाई
त्याहा बाट लगेर घरमा थुनेर राखे र
उसकी बिहेको कुरा चलाउन थाल्यो ।
केही दिन पछि उसकी बिहेको दिन तोकियो ।
बिहेको एक दिन अघी जुलीले आयुषलाई
जसोतसो गरेर फोन गर्छ र भन्छ आज राती
उ आउदैछ र सँगै कतै भागेर जान्छे ।
आयुषले ल हुन्छ भनि जवाफ दिए ।
राती १२ बजे तिर घरको सबै मान्छेहरू सुतेका
बेला जुली आफ्नो घरको सबै बहुमुल्य गरगहना
तथा पैसालाई एउटा झोलामा लिएर भागे ।
आयुषले जुलीलाई प्रतीक्षा गर्दै थिए । जुली
आए पछि दुबै जनाले त्याहा बाट भागेर बस स्टेसनमा
गएर बसको प्रतीक्षा गर्दै थिए । एक छिन पछि
बस आयो र उनीहरू बसमा बसे । जुलीले
गरगहना भएको झोला आयुषलाई राख्न दियो र
आयुषको अँगालोमा निदाउछिन ।
२ घण्टा पछि अर्को स्टेसन आयो र आयुषले
पानी लिन जादैछु भनेर जुलीलाई झोला दिदै
तल झर्यो । आधा धन्टा भयो तर आयुष आएन ।
बस खुल्न लाग्यो, जुली बसबाट तल झरेर
आयुषलाई खोज्न थालिन तर कतै भेटेन ।
आयुष नभेटदा उ धेरै रुन थाले ।
उसले झोला लाई खोलेर हेर्दा त्यसमा केही
थिएन । उसलाई थाहा भयो कि आयुषले
जुलीको धन सम्पतीलाई मात्र माया गर्थे ।
त्यसैले झोलामा भएको ज जति पैसा र गरगहना
लिएर भागे ।
अचानक जुली बेहोस भईन । त्याहा का केही
मान्छेहरू मिलेर उलाई हस्पिटल पुर्याए ।
त्याहा जुली गर्भवती भएकी छिन भनेर
डकटरले बताए ।
त्यसपछि न त उ घर जान सक्ने भई न त
केही गर्न । बाटोमा यता उता भटकिन थाले ।
एक दिन उसकी बुबा बाटोमा जाँदै जुली
लाई हेरे र घर लग्यो तर उ गर्भवती भएको
थाहा पाएर उसलाई धेरै हेला गरे र घर बाट
निकालि दिए । फेरी उ भटकिन थाले एक दिन
अचानक एउटा कार ले उसलाई ठोक्यो ।
त्यो कारमा भएको मान्छे आयुष थियो ।
उसले बाहिर आएर हेरे जुली रगत ले बिझेकी
थिईन । आफुलाई यति धेरै माया गर्ने प्रेमिकालाई
उसले आफ्नै कारले हत्या गरे । उसको अाखामा
पछुतोको अासु झर्न थाल्यो । केही घन सम्पत्तिको
लागि उसले जुली लाई छोडेर गएका थिए ।
केही दिन पछि
सायद जुलीको अभिसापले गर्दा कि के
आयुषलाई बुभिन्न प्रकारका रोग लाग्न थाले
त्यसैले उसँग कुनै केटले बिहे गरेन । सधै उ हस्पिटल मा
बस्ने भए , उसलाई हेरचाह गर्ने पनि कोई
थिएन । उसको त्यत्रो ठुलो घर, सम्पति यस्तै
खेर जाँदै थियो । उसले जुलीलाई धेरै सम्झिदै
थिए र एक दिन उसको अकाल मै मृत्यु भयो ।।
*******The End*******
Moral ;- हामीले घनसम्पतीको लागि कसैलाई माया गरेर धोका दिनु हुदैन । धनसम्पति भनेको केही होईन । यदि तपाईलाई माया गर्न मान्छे छैन भने धनसम्पतिको केही काम छैन ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...