Skip to main content

++++सेवाको फल++++

एक दिन एउटा छात्र बाटोमा
जाँदै थिए । अचानक एउटा वृद्ध मान्छे
भेट्यो । उसले भन्यो " छोरा २ दिन देखि
केही खाएको छैन , धेरै भोक लागेछ
कृपया मलाई केही मद्दत गरिदेन ।
बिचारा त्यो केटालाई साह्रै माया लाग्यो र
उ दयालु स्वभावका थिए ।
त्यसैले उसले आफ्नो गोजीबाट १०० रुपैया
झिकी त्यो वृद्ध लाई दिए ।
बेलुका त्यो वृद्ध मान्छेेले त्यो केटालाई
बाटोमा रुदै गरेको हेरे । वृद्ध मान्छेेले
के भयो छोरा किन रोएको भन्दै प्रशन
गर्छ ।
केटाले भन्छ " भोली मेरो
परिक्षा छ , तर म सँग स्कुलको
फिस तिर्ने पैसा छैन " ।
वृद्ध मान्छे ;- अनि तिम्रो आमा बुबा ले
पैसा दिएन त ?
केटा ;- मेरो आमाबुवा छैन , म यता
उता काम गरेर स्कुलको फिस तिर्ने गर्छु ।
वृद्ध मान्छे ;- अनि कति हो त ! तेरो
स्कुल फिस ?
केटा ;- १००० रुपैया हो । अघि म सँग
५०० रुपैया थिए तर मैले १०० रुपैया
तपाईलाई दिए सके ।
वृद्ध मान्छेलाई त्यो केटा प्रति
साह्रै माया लाग्यो ( केटालाई
पहिला नै पैसा खाजो भए
पनि उसलाई त्यसतो हालतमा
पैसा दिएर सहयोग गरे )
वृद्ध ले एउटा मान्छेलाई
बुलाएर त्यो केटाको बारेमा सबै
कुरा बताए । केटाले त्यो
मान्छेलाई हेर्यो उ त उसकै स्कुलको
प्रिन्सिपल थियो ।
त्यो मान्छेले केटालाई भन्छ " तिमी त
मेरै स्कुलको छात्र रहेछौ , तिमीलाई
फिसको चिन्ता लिनु पर्दैन , जब
सम्म तिमीलाई मेरो स्कुलमा पढ्नु छ
पढ तिमीलाई कहिले पनि फिस
तिर्नु पर्दैन । तिमीलाई थाहा छैन होला
जुन वृद्ध मान्छेलाई तिमीले सहयोग
गर्यौ त्यो मेरो पिता ज्यु हो उहा
दुई दिन पहिला बाटोमा कतै हराई
सकेको थिए । हामीले उहालाई धेरै
खोजे तर आज तिम्रो कारनले भेट्यो ।
केटाले वृद्ध मान्छे र आफ्नो
प्रिन्सिपल लाई ढोग्दै धन्यबाद
भन्यो । त्यसपछि उसले सधै
कुनै वृद्ध , अपाङ्ग तथा दलितलाई
भेटदा मद्दत गर्न थाले ।
केही बर्ष पछि उसले त्यै स्कुल बाट
पढ्दा पढ्दै एउटा ठुलो मान्छे भएर
समाज सेबा गर्न थाले ।
The End
Moral ;- हामीले वृद्ध , अपाङ्ग
तथा दलितलाई सक्दो सहयोग गर्नु पर्छ ।
हामी सबैले एउटा उखान पढेकै होला " कसैलाई
भलो गर्यौ भने एक दिन भगबानले पनि हामीलाई
कुनै न कुनै तरिका अवशय मद्दत गर्नेछ ।

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...