Skip to main content

एक रात मुटुले आँखालाइ सोध्यो; "चोट त मलाइ लाग्छ तर तिमि यति धेरै रुन्छौ चै किन?"

आँखाले जबाफ दियो;

" म तिमिलाइ यति धेरै माया गर्छु र त तिम्रो हरेक  पिडा देख्न सक्छु, एउटा  साथिलाइ चोट लाग्दा अर्को  साथि रुनु स्वाभाबिक हो, यदि कुनै  दिन यो शरिरबाटै मेरो अस्तित्व हरायो भने तिमि पनि धेरै दुख्ने छौ त्यो दिन!"

Comments

धेरै पढिएका कथाहरू.....

बिहेको पहिलो रातमा (Part 8)

"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहु...

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...