किनकि
म चाहन्थे तिमी सधैं मलाई मात्र माया गर ,,तिमी हरपल मेरै साथमा हौ ! जुनि भर को लागि तिमी मात्र मेरि बन , सपना होस या बिपना सधैं मै संग हौ ,, म बाहेक तिम्रो जिन्दगीमा अरुको नाम सम्म नपरोस् । यसलाई स्वार्थ नभनेर के भनिन्छ त ??
भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...
Comments