Skip to main content

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा::

एउटा गरिब मान्छे थियो ।  😊 तर उसको एउटा धेरै ठुलो सपना थियो । त्यो सपना थियो , आफ्नो भएको एउटामात्र छोरीलाई 👸 उत्कृस्ट सबै भन्दा राम्रो डाक्टर 💉 बनाउने ।
उसको छोरी अति सुन्दरी थिईन हेर्नमा राजकुमारी 👸 जस्तै आज उसको छोरीको (+२) को रिजल्ट आउने दिन थियो । 😕 साच्चै उसले सोचे जस्तै उसको छोरी सबैभन्दा धेरै अंक ल्याउदै जिल्लाटप भएर पास गरिन । 🙌

बुवा :- म तिमि संग धेरै खुसि छु मेरो प्यारी छोरी😘 आज तिमि जे पनि माग्छौ त्यो म तिम्रोलागी किनिदिनेछु । 😊 .
.
छोरी :- बुवा मलाई मैले हेरेको एउटा कपडा 👗 किनीदिनुहोस जुन कपडा मैले रोजेको थिए पसलमा तेस्को मुल्य रु. २००० 💸 रहेछ । बुवा तपाईले अगि नै भन्नु भएको छ किनीदिन्छु भनेर जसरि भएपनी मलाई मेरो पसंदको कपडा किनिदिनुहोस । 😃
.
बुवा :- भै हाल्छ नि मेरो छोरी ☺ तिमि माग्ने अनि म पुरा नगर्ने यस्तो पनि हुन्छ र ? तर ( उसको सम्पूर्ण जम्मा गरेको बचत पनि त्यो कपडा किन्नलाई अप्रयाप्त थियो, उसलाई थप ३०० रुपैयाको जरुरत थियो) तर जसरि पनि उसले छोरीलाई कपडा 👗 उपहार दियो जुन उसले रोजिकी थिईन । 😃
.
आमा :- कहाँ बाट ल्याउनु भयो त्यो छोरीलाई कपडा किन्ने त्यति धेरै पैसा ? 😕😢
.
बुवा :- मेरो बचत पैसा ☺ अनि नपुग थप रकमको 💸 लागि मैले मेरो रगत बेचेर ; म मेरो छोरीलाई दुखी 😢😢 भएको देख्नु सक्दिन ।
.
यो उसको क्याम्पसको पढाईको अन्तिम बर्ष थियो त्यसपछि छोरी डाक्टर 💉 बन्दैथिईन तर, उसको मासिक शुल्क अनि परीक्षा फी  💸 गरेर जम्मा ८०००० रुपैयाको जरुरत थियो ; जसरि तसरी उसको बुवाले क्याम्पसको फि तिर्ने बन्दोबस्त मिलायो । ☺ .

आमा :- कहाँबाट ल्याउनु भयो छोरीको कलेज फि तिर्ने त्यति धेरै पैसा ? 😕😟 कि तपाईले कुनै बैंक 😨 फोड्नु भयो कि के हो ?
.
बुवा :- तेस्तो केहिपनि हैन जुन मान्छेलाई मैले रगत ☺ बेचेको थिय त्यो मानिस मृगौलाको बिमारी 😞 रहेछ , आज मैले मेरो किड्नी उसको लागि बेचिदिय । 😃 मैले कुनैपनि बैंकमा 😊 गएर चोरी गरेको छैन ; तर यो कुरा तिमीले छोरीलाई कहिल्यैपनि नभन्नु नत्र उसले आफैलाई दोषी 😢 सम्झनेछिन ।
.
अब सबै प्रतीक्षाको 😊 घडी समाप्त भईसकेको थियो किनभने आज उनको छोरी डाक्टर भएर घर आउदै थिइन् , उसको बुवाले सोच्दैथियो कि आज छोरी डाक्टर 💉😃 बनेर घरमा प्रवेश गर्दैछिन l
तर ,
उ एउटा लासको 😢 रुपमा घरमा आइपुगिन, उसले आफैलाई मारिन आत्महत्या गरेर किनभने उसले प्रेममा धोका पाईछिन आफ्नो प्रेमीबाट 😢😢
अब भन्नुहोस को बास्तबमा नै मर्यो ? 😢😢
हो प्रेम 💜 सबै थोक हो तर यदी छातीमा हात राखेर भित्रि आत्माले सोच्ने 😢 हो भने तपाईको आफ्नो आमा बुवाको बारेमा सोच्नुहोस 👫 .
सायद तपाइको प्रेमीले अर्को प्रेमी/प्रेमिका 👰👨 भेटाउनु सक्ला,
तर,
तपाइको आमा बुवाले अर्को राजकुमार/राजकुमारी (छोरा/छोरी) 👰👨 भेट्टाउनु सक्दैन ।
आफु मात्र पढने हैन अरुलाई पनि शेयर गरे कसो होला ???
धन्यवाद!!!

#dhakal

www.facebook.com/dhakalvi

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...