Skip to main content

Gajal

हाँसो र आँशु मान्छेको मित हो सानु !!
      हाँस्नु हसाँउनु चोखोमायाको प्रित हो सानु !!
तिमी खुसी छौ र त हाँसेर बाचेको छु म !!
         तिम्रो मुस्कान नै मेरो ठुलो जित हो सानु !!
बलेको आगो तापने यो सवार्थी सँसारमा !!
           निस्वार्थ माया गर्नु हाम्रो हित हो सानु !!
तिमी त मेरो हर दुख सुख हाँसो खुशीमा
          मनको मझेरिमा बजी दिने सँगित हो सानु !!
मायाको मन मन्दिर साछी राखेर भन्छु !!
             तिमी नै मेरो जिनदगी र अतित हो सानु !!

Comments