प्रेममा कसैले मन तोडी दिन्छन् !!!
मित्रतामा कोही भरौसा तोडी दिन्छन् !!!
जिन्दगी जिउन त गुलाब बाट सिक !!!
जसले टुटेको दुई मनलाई पनि जोडी दिन्छन् !!!
निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...
Comments