:केटो ले केटि लाई फोन गर्छ!
❤️केटो-: "हेल्लो !
❤️केटि-: "हजुर, भन,,!
❤️केटो-: :miss you.
❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन तिम्रो धेरै याद आयिराछ।
❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ।
❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ।
❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है।
❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त।
❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ।
❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡
:
♡केटि-: "के भो 'समिर' लाई?
♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ?
♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो।
♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन।
♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡
:
♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡
♡केटो-: "बुवा मलाई भेट्न कोहि आथ्यो?
♡बाऊ-: "अँ एक जना तेरो साथि आछिन्।
♡केटो-: "बुवा के म ऊ संग एक्कै छिन एक्लै भेट्न सक्छु,,।
♡बाऊ-: "हुन्छ, म पठाई दिन्छु।
♡नानी' तिम्लाई समिर ले बोलाको छ♡
♡यो सुन्ने बित्तिकै ऊ केटो भयको कोठा तिर दौडिदै जान्छे र ढोका नजिक पुगेपछि बिस्तारै रोकियर केहि थाहा नभय जस्तो गरि भित्र जान्छे♡
♡केटि-: "(आँखा बाट बगिरहेका आँशु रोक्दै) समिर कस्तो छ अहिले?
♡केटो-: "तिमी आयौ अब ठिक भै'हाल्छ नि।
♡केटि-: "(मन को पिडा हल्का गर्न मुश्कूराउदै) म के भगवान हो र? आउने बित्तिकै ठिक हुने, हँ 'पागल'।
♡केटो-: "(मन्द मुश्कान का साथ) मेरो लागि त तिमी नै भगवान हो 'पागल्नि'
♡केटि-: "कुरा गर्न त तिमी जति कस्ले सक्छ र।
♡केटो-: "त्यसै पट्याए को हो त, मैले तिम्लाई।
♡केटी-: " अँ होला खुबै, मैले नपत्याएको भय,,के हाल हुन्थ्यो बिचराको।
♡यस्तै,यस्तै कुरा मा दुबैले केहि बेर आफ्ना पिडा भुलि कुरा मा मग्न हुन्छन्♡
:
♡केटो -: "पुस्पा' आज तिम्रो हात बाट खाना खान मन लागिराछ, खुवाउछेऊ?
♡केटि-: "हुन्छ, म तिम्लाई अहिले नै खाना खुवाउछू।
♡केटि ले केटो लाई खाना खुवाउछे♡
♡केटो-: "(सुस्तरि) पुस्पा,,,,
♡केटि-: "हजुर,,,
♡केटो-: "तिमी मेरो कति ख्याल राख्छेऊ है,
♡केटि-: "(मन थाम्न सकदिने र रुन थाल्छे)
♡केटो-: "ल,,के भो नरोऊ न plz. म ठिक छु।
♡केटि-: "म रोएकि छैन, मेरो उमेर पनि तिम्लाई लागोस्, म तिम्लाई केहि हुन दिन्न। ♡आँशु पुच्छै समिर को शिर आफ्नो काख मा राख्छे♡
♡केटो-: "पुस्पा" तिम्रो काख मा निदाउन मन लागिराछ।
♡केटि-: "(डराउदै)plz तिमी यसो नभन plz.
♡केटो-: "केहि समय निदाउन देउन plz. केही आराम भै'राछ, के थाहा पछि यो मौका मिल्ला,नमिल्ला।
♡केटि-: "त्यस्तो नभन है तिम्लाई केहि हुदैन। ठिक छ तिमी सुत केहि समय।
♡अनि केटो ले आँखा बन्द गरेर सुत्छ, केहि समय पछि केटिलाई महशुस् भै'हाल्छ कि अब मेरो समिर यो दुनियाँ मा रहेन।र पनि केटि ले उस्को साथ छाड्दिने र केटो लाई अंगालो मा लिएर त्यहि सुत्छे।♡
♡धेरै बेर भै'सक्दा पनि केटि नफर्किए पछि केटा को बाऊ कोठा तिर जान्छ र थाहा पाउछ कि आफ्नो प्यारो छोरो यस् दुनिया मा रहेन। र रुदै केटिलाई छोरा को अंगालो बाट छुटायर ल्याउन खोज्छ तर त्यो केटि पनि हृदयघात भएर उसै संग सदा का लागि आँखा बन्द गरि सकेकि हुन्छे, ....
पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु.. टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर खाना खाने बेला भै सक्यो अझै अत्तो पत्तो छैन" भन्दै एउटा मीठो आवाज आयो ! त्यो आवाजले यो अस्त ब्यस्त रहेको मुटु लाई ब्यबस्थित बनाइ हाल्यो ! छेउमा बाख्रा कराउन नि बन्द भयो ! मैले पनि हजुर भने ! उता बाट फोन कट भयो ! म खै को हो अलमल परे ! अनि फेरि त्यहि नारायण गोपालको " यो सम्झिमे मन छ म बिर्सु कसरि" भन्ने गितमा मग मस्त थाले ! करिब आधा घन्टा पछि म त निदाउन आटेको थिय फेरि टुर ~ टुर ~ टुर कस्को फोन आयेछ तीन घन्टी बजे पछि येसो हेरेको त्यही अगिनैको नम्बर पो ! फोन उठायर "हेल्लो" मात्र के भन्न भ्यायेको थिय फेरि गाली हरुको बर्सात हुन लाग्यो ! "हैन एक चोटि भनेर लाग्दैन भात सेलाउने बेला भै सक्यो यो मान्छे को अत्तो पत्तो छैन ! " हैन के बोल्दै छौ तिमी भन्दै मैले जवाफ फर्काय ! उन्ले बढी मस्का लगाउन पर्दैन खुरुक्क घर आउनी भन्दै थर्काइन ! मलाइ अत्ति भयो र फोन गरे ! उन्ले उठाइन र
Comments