Skip to main content

सायद येस्तै छ प्रेम (भाग ८)


...मैले सधै सोधी रहन्थे तिम्रो अर्को कोहि प्रेमी छ कि छैन भनेर ! उन्ले सधै नाइ भन्थिन तर सायद उन्ले एक पटक मात्र भनिदियेकी भये म सायद कहिलेइ तगारो बन्ने थिइन होला । तर उन्ले त्यो पनि भनिनन बस तड्पाइ रहिन । तर एक दिन उन्ले मेसेज गरिन कि सन्चो छैन भनेर । त्यसैले भोलि हस्पिटल जान्छु म अन आउन पाउदिन होला ! मैले पनि हस्पिटल जान्छु भनेको लाई कसरी नाइ भन्न सक्थे र ? त्यसैले हुन्छ भनीदिय ।
अनि आर्को दिन हामी दिउस भरी बोलेनौ ...मेरो दिमागमा बस उनी हस्पिटल छिन झै भै रहेको थियो ।
म अनि मेरो साथी रिदम भयेर रिदमको साथीको जान लागेउ तर साथी घर रहेनछ ..त्यसैले म दिउस भरि आफ्नो पहिलो डेटिङ गरेको ठाउँ (रिदमको झ्याल भयको कोठा ) त्यही गयेर बसे ! अनि आफ्नै पुरानो कहानी सम्झिदै बसे ...
…..करिब ८ बजे बेलुका उन्को मेसेज आयो ! कान्छू भन्दै ! मैले पनि हजुर भन्दै जवाफ फर्काय । अनि तुरुन्तै रिपोर्ट मागे । उन्ले कुरा टारिन । अनि खाना खानु भयो भन्दै । मैले जसरी नि रिपोर्ट चाइयो भन्दा उस्ले दराज मा राख्नु भयो ममिले भन्दै कुरा मिलाइन म पनि बुध्धु बिस्वास गरि हाले । अनि एकदिन सन्जय श्रेस्ठको रिकोइस्ट आयो । mutual friend हेरेको नितु र रिदमलाइ देखायो अनि तुरुन्तै एसेप्ट गरे । अनि messengar मा you are now connected on messenger भनेर देखायो । अनि येसै अल्छि लागेर सबैको day हेर्दै जादा सन्जयको पनि आयो । जहाँ गयेर मेरो आँखा अडियो । नितु र आफ्नो फोटो अपलोड गरेको रहेछ । मेरो दिमागले काम गरेन । आखिर के सम्बन्ध छ येस्को । अनि मन भरी पिडा लिदै sad react गरे । तुरुन्तै के भयो भनेर रिप्लाइ गर्यो सन्जयले मैले नितुलाइ चिन्छौ र भनेर प्रश्न गर्ना साथ धन्न उस्ले आफ्नो gf को साथी हो भन्यो । अनि यो फोटो कहिलेको नि भनेर भन्दा अस्ति को भनेर जवाफ फर्कायो । नितु हस्पिटल गाकी हैन छिन साथि सङ्ग घुम्न पो गाकी रहेछिन । मैले कति भने को हो यो ? उस्ले दाइ हो हजुरलाइ जलन गराउन भनेर ढाटेको हो भन्दै कुरा मिलाइन ! मैले पनि होला भनेर उस्लाइ केही भनिन तर मनमा भने अनेकौ सन्का उत्पन्न भै रहेका थिय ।
...अनि एक्दिन मैले धेरै सन्का गर्न थाले पछि उन्ले हामी मन्दिर जाम घुम्न भनिन । अनि हामी सनिबारको दिन पारेर मन्दिर घुम्न गयेउ । मन्दिर पुग्ना साथ …..
क्रमश :.....

Comments

धेरै पढिएका कथाहरू.....

Friendship

पहिलो साथी ; ओई हेर्न मैले आज नयाँ मोबाइल किनेर ल्याए . . . . दोस्रो साथी :- वाह , त्यसो भए आज पार्टी हुने भयो , ल पार्टीमा म तलाई एउटा गिफ्ट दिन्छु । . . बेलुका दुबै जना होटेलमा गए ( डिनर ...

#ढकाल

एकदिन आँसु लाई भने! म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न । तब आँसु ले भन्यो ! हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

SunShower-part1

म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै ...