...मैले सधै सोधी रहन्थे तिम्रो अर्को कोहि प्रेमी छ कि छैन भनेर ! उन्ले सधै नाइ भन्थिन तर सायद उन्ले एक पटक मात्र भनिदियेकी भये म सायद कहिलेइ तगारो बन्ने थिइन होला । तर उन्ले त्यो पनि भनिनन बस तड्पाइ रहिन । तर एक दिन उन्ले मेसेज गरिन कि सन्चो छैन भनेर । त्यसैले भोलि हस्पिटल जान्छु म अन आउन पाउदिन होला ! मैले पनि हस्पिटल जान्छु भनेको लाई कसरी नाइ भन्न सक्थे र ? त्यसैले हुन्छ भनीदिय ।
अनि आर्को दिन हामी दिउस भरी बोलेनौ ...मेरो दिमागमा बस उनी हस्पिटल छिन झै भै रहेको थियो ।
म अनि मेरो साथी रिदम भयेर रिदमको साथीको जान लागेउ तर साथी घर रहेनछ ..त्यसैले म दिउस भरि आफ्नो पहिलो डेटिङ गरेको ठाउँ (रिदमको झ्याल भयको कोठा ) त्यही गयेर बसे ! अनि आफ्नै पुरानो कहानी सम्झिदै बसे ...
…..करिब ८ बजे बेलुका उन्को मेसेज आयो ! कान्छू भन्दै ! मैले पनि हजुर भन्दै जवाफ फर्काय । अनि तुरुन्तै रिपोर्ट मागे । उन्ले कुरा टारिन । अनि खाना खानु भयो भन्दै । मैले जसरी नि रिपोर्ट चाइयो भन्दा उस्ले दराज मा राख्नु भयो ममिले भन्दै कुरा मिलाइन म पनि बुध्धु बिस्वास गरि हाले । अनि एकदिन सन्जय श्रेस्ठको रिकोइस्ट आयो । mutual friend हेरेको नितु र रिदमलाइ देखायो अनि तुरुन्तै एसेप्ट गरे । अनि messengar मा you are now connected on messenger भनेर देखायो । अनि येसै अल्छि लागेर सबैको day हेर्दै जादा सन्जयको पनि आयो । जहाँ गयेर मेरो आँखा अडियो । नितु र आफ्नो फोटो अपलोड गरेको रहेछ । मेरो दिमागले काम गरेन । आखिर के सम्बन्ध छ येस्को । अनि मन भरी पिडा लिदै sad react गरे । तुरुन्तै के भयो भनेर रिप्लाइ गर्यो सन्जयले मैले नितुलाइ चिन्छौ र भनेर प्रश्न गर्ना साथ धन्न उस्ले आफ्नो gf को साथी हो भन्यो । अनि यो फोटो कहिलेको नि भनेर भन्दा अस्ति को भनेर जवाफ फर्कायो । नितु हस्पिटल गाकी हैन छिन साथि सङ्ग घुम्न पो गाकी रहेछिन । मैले कति भने को हो यो ? उस्ले दाइ हो हजुरलाइ जलन गराउन भनेर ढाटेको हो भन्दै कुरा मिलाइन ! मैले पनि होला भनेर उस्लाइ केही भनिन तर मनमा भने अनेकौ सन्का उत्पन्न भै रहेका थिय ।
...अनि एक्दिन मैले धेरै सन्का गर्न थाले पछि उन्ले हामी मन्दिर जाम घुम्न भनिन । अनि हामी सनिबारको दिन पारेर मन्दिर घुम्न गयेउ । मन्दिर पुग्ना साथ …..
क्रमश :.....
Comments